News 24 Television
एमाले संसदीय दलको बैठक आइतबार
एमाले संसदीय दलको बैठक आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । 
आजको मौसम देशभर वर्षा 
आजको मौसम देशभर वर्षा  मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ ।
नयाँ समीकरणमा चीन र भारतको चासो के ? कसको कस्तो सक्रियता ? 
नयाँ समीकरणमा चीन र भारतको चासो के ? कसको कस्तो सक्रियता ?  सत्ता गठबन्धनमा आउन लागेको फेरबदलले नेपालको छिमेक सम्बन्धमा पनि समस्या निम्तिने खतराहरु औल्याउन थालिएका छन् । 
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ?
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ? वर्षायाम सुरु भएसंगै बाढी, पहिरो, लगाएत प्राकृतिक विपत्तिका साथै चट्याङका कारण पनि मुलकुले ठूलो क्षति व्यहोर्नु पर्छ । 
सिधै हार्ने लडाईमा किन उत्रिदैछन् प्रचण्ड ? ‘ब्याकअप’मा कुन शक्ति ? 
सिधै हार्ने लडाईमा किन उत्रिदैछन् प्रचण्ड ? ‘ब्याकअप’मा कुन शक्ति ?  प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामाको बाटो नलिइ अल्पमतमा परेको प्रष्ट हुँदाहुँदै रणनीतिक रुपमा विश्वासको मत नै लिने भएका छन् । 
काँग्रेस–एमाले गठबन्धनमा पनि संशय, स्थायित्वमा प्रश्नै प्रश्न ?
काँग्रेस–एमाले गठबन्धनमा पनि संशय, स्थायित्वमा प्रश्नै प्रश्न ? आम निर्वाचनको डेढ वर्षपछि सरकार परिवर्तनको तरखर भइरहेको छ । अहिलेसम्म संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । तर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई बारम्बार प्रयोग मात्रै गरेर सत्ता जोगाइरहेकोे भन्दै देउवा–ओली मिल्ने अवस्थामा पुगेका छन् । 
Weather Update