कोशीमा बाढीको चाप उच्च, ५६ वटै ढोका खोलिए,
आइतबार, असार २३, २०८१
माधवको जित, ओली पराजित !
आइतबार, असार २३, २०८१
माधव नेपाललाई सर्वसम्मतिले अध्यक्ष चयन गर्दै महाधिवेशनलाई सम्पन्न गरेको नेकपा एकीकृत समाजवादीले पार्टी फुटको औचित्य पुष्टी भएको दाबी गरेको छ । पार्टी फुट र एमाले अध्यक्ष केपी ओलीमाथि भडास पोखेको नेकपा एसले मुलुकको वामपन्थी आन्दोलनलाई पतनतर्फ लैजाने पात्रको रुपमा समेत ओलीलाई अघि सारेको छ ।
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न
आइतबार, असार २३, २०८१
बालाजु होटल व्यवसासी संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको नैकापमा संघको १८औँ साधारण सभा सम्पन्न भएको हो ।
प्रचण्डको नयाँ तुरुपले देउवा तनावमा, ओलीमा छटपटी !
आइतबार, असार २३, २०८१
दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी चल्न थालेका छन् । सरकारको नेतृत्व एमालेले गर्ने सहमतिलाई कांग्रेसले प्रमुख महत्व दिइरहेका बेला विश्वासको मत लिनेदेखिका प्रक्रियाले भने दलहरु नयाँ नयाँ आशंकाले झस्किएका छन् ।
कालीगण्डकी करिडोर ठप्प
आइतबार, असार २३, २०८१
शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
आइतबार, असार २३, २०८१
लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।
सप्तकोशीका ४१ ढोका खोलिए
आइतबार, असार २३, २०८१
सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै
आइतबार, असार २३, २०८१
वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल
आइतबार, असार २३, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
रास्वपा संसदीय दलको बैठक स्थगन
आइतबार, असार २३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।


