News 24 Television
संविधान संशोधन विषयले सत्ता गठबन्धनमा खटपट शुरु
संविधान संशोधन विषयले सत्ता गठबन्धनमा खटपट शुरु सत्तासहकार्य गर्दा नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य मुद्धा थियो संविधान संशोधन । गत असार १७ गते एमाले कांग्रेसबिच भएको ७ बुदे सम्झौतामा पनि उक्त कुरा उल्लेख थियो । 
‘ओली–देउवा’बाट जनता ढाँटिए, एमालेद्वारा काँग्रेसलाई पनि धोका !
‘ओली–देउवा’बाट जनता ढाँटिए, एमालेद्वारा काँग्रेसलाई पनि धोका ! अहिले मुलुकमा संसदकै सबैभन्दा ठूला दुई दलहरु मिलेर बनेको सरकार छ । अझ भनौँ मुलुकमा सबैभन्दा ठूल–ठूला संघर्ष गरेर इतिहास र विरासत बनाएका दलहरु काँग्रेस र एमाले नै सरकारमा साझेदारी गरिरहेका छन् । यीनै दलहरुको सहकार्यमा बनेको सरकारले जनताको सेवा र देशमा सुशासन स्थापित गर्नेमा जोड दिने अपेक्ष गरियो ।...
प्रचण्डको नौलो–नौलो कनेक्सन ! बैठकभित्रै यस्तो चिरफार !
प्रचण्डको नौलो–नौलो कनेक्सन ! बैठकभित्रै यस्तो चिरफार ! नेकपा माओवादी केन्द्रले एक वर्षपछि महाधिवेशनमा जाने गरि विभिन्न अभियानमा केन्द्रित हुने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नयाँ विचारको संश्लेषण सहित जनतामा जाने र पार्टीलाई अब्बल बनाउदै लैजाने भनेको छ । समग्रमा माओवादीका आगामी योजनाहरु कस्ता छन् त ? 
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक !
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक ! नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक भनिरहेका छन, जनताले देखे सुनेका सबै भ्रष्टाचारका प्रकरणको अनुसन्धान गरौं । तर, सरकारले यस्ता विषयलाई प्राथमिकतामा भने राखेको देखिन्न । गगनले गर्ने यस्ता टिप्पणीलाई पार्टीले किन अपनत्व लिन चाहेको छैन त ? 
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ? 
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ?  मधेश केन्द्रित दल र क्षेत्रिय दलहरु एकता, मोर्चावन्दी र मिलापका बाटाहरु खोज्न थालेका छन् । संविधान संशोधनको विषयमा गर्मागर्मी चल्न थालेपछि उनीहरुले सकेसम्म एकीकृत धारणा निर्माण गर्दै एकतासम्मको बाटो तय गर्ने गरि एकजुट हुने कोसिस गर्न थालेका हुन् । 
जनताले सुनेका सबै भ्रष्टाचार काण्डहरूको छानविन गरौँ : महामन्त्री थापा
जनताले सुनेका सबै भ्रष्टाचार काण्डहरूको छानविन गरौँ : महामन्त्री थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ वागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।  आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचार काण्डहरुको अख्तियार मार्फत वा...
एमालेमा प्रश्न : नेतृत्वबाटै गुटबन्दी, गुटकै आधारमा टिकट ?
एमालेमा प्रश्न : नेतृत्वबाटै गुटबन्दी, गुटकै आधारमा टिकट ? नेकपा एमालेको आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल–बहस चलिरहेको छ । छलफलमा भाग लिएका नेताहरुले पार्टी कार्यालय बनाउँदा विवादित व्यवसायीबाट जग्गा दान लिएको विषयदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लागिएको विषय जोडतोडले उठाइरहेका छन् । उनीहरुले विवादित ब्यापारीबाट जग्गा दान लिएको विरोध...
Weather Update