News 24 Television
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु 
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु  राजावादी प्रदर्शनका क्रममा गोली लागेको एक युवकको मृत्यु भएको छ । घाँटीमा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
संक्रमणकालिन न्यायको श्रेय लिने होडबाजी ? 
संक्रमणकालिन न्यायको श्रेय लिने होडबाजी ?  बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाईं संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित कार्यदलले गत साउनको तेस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका प्रमुख समक्ष प्रतिवेदन बुझाएको थियो । 
राजावादी र गणतन्त्रवादीबीच ध्रुवीकरण 
राजावादी र गणतन्त्रवादीबीच ध्रुवीकरण  मुलुक भित्र पछिल्लो समय राजावादी र गणतन्त्रवादीबीचको ध्रुवीकरण बढ्दो छ । दलगतरुपमा राप्रपा र राप्रपा नेपाल खुलेरै राजसंस्थाको मागमा सडकमा संघर्ष गरिरहेको छन् भने वामपन्थी दलहरु गणतन्त्रको रक्षालाई नै प्रमुख राजनीतिक एजेण्डा बनाईरहेका छन् । केही नेताहरुले गणतन्त्रको विकल्प अरु नभएको बताए पनि आफुलाई लोकतान्त्रिक भन्ने दलहरु कांग्रेस र रास्वापाले...
ओलीमाथि विपक्षी दलको निरन्तर  प्रहार, राजावादीको गेयर ‘फुल’ !
ओलीमाथि विपक्षी दलको निरन्तर  प्रहार, राजावादीको गेयर ‘फुल’ ! गणतन्त्र भर्सेस राजतन्त्रको माहोल एकतिर, अर्कातिर मनमरी बोल्दै हिड्ने नेताहरुको  प्रवृति । राज्य सञ्चालनमा सुशासनको एजेण्डा बलियो कसरी बनाउने ? जनताका असन्तुष्टिलाई कसरी कम गर्ने भन्ने तिर ध्यान दिनुपर्ने नेताहरु जनता भड्काउन तल्लिन देखिन्छन् । नेताहरुको आरोप–प्रत्यारोपको शैलीले स्थिति थप विग्रने त होइन ? अबको परिदृष्य कस्तो देखिन्छ त ? 
Weather Update