News 24 Television
साना दलमाथि भयंकर खतरा ! भित्रभित्रै यस्तो चल्दै !
साना दलमाथि भयंकर खतरा ! भित्रभित्रै यस्तो चल्दै ! प्रतिपक्षी दलहरु सरकार ढाल्ने प्रयत्नमा सक्रिय बनिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले मुलुकको विकास र भ्रष्टाचारको विषयमा असंवेदनशीलता देखाएको आरोप लगाउँदै अब उनलाई सत्ताबाट पाखा लगाउने तयारीमा विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेका छन् । अहिलेको यो अवस्थामा प्रधानमन्त्री ओली डगमगाउने अवस्था छ त ? कि यि सबै वेकामे प्रयास हुन्...
व्यापारीको इशारामा प्रधानमन्त्री नै चुर्लुम्म ! अर्बौंको कमिसन क–कसलाई ?
व्यापारीको इशारामा प्रधानमन्त्री नै चुर्लुम्म ! अर्बौंको कमिसन क–कसलाई ? पछिल्लो एक वर्ष यता सक्रियतालाई थप तीव्र गतिमा अघि बढाएसँगै अहिलेको सरकार नेपालमा नयाँ स्टक एक्सचेन्ज लन्च गर्न दिने अन्तिम तयारीमा छ । लाइसेन्स व्यापारीको हातमा थम्याउन तम्तयार छ, नेपाल धितोपत्र बोर्ड (सेबोन) । 
बामदेव फेरि रन्थनिय ! भकुण्डो जस्तै हालत !
बामदेव फेरि रन्थनिय ! भकुण्डो जस्तै हालत ! वामदेव गौतम, पार्टीको खोजीमा छन् । कम्युनिस्ट आन्दोलनमा आफूलाई अब्बल नेता ठान्ने वामदेव अहिले फेरि एमालेसँग एकता गर्ने लाइनमा पुगेका छन् । केहि समय पहिले नेकपा एकीकृत समाजवादीमा जान प्रयास गरेका वामदेव किन राजनीतिको भकुण्डो बन्न खोज्दैछन् त ?
 नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ ! 
 नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ !  तत्कालीन (नेकपा) विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न चरणमा निर्वाचनमार्फत परीक्षण पनि गरे । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनलाई पनि नेकपा एसले सामाना गरेको थियो । तर माधव नेतृत्वको नेकपा एसले सोचेजति मत परिणाम ल्याउन सकेन । 
निर्वाचन प्रणालीमै त्रुटी, संशोधन कसरी ? 
निर्वाचन प्रणालीमै त्रुटी, संशोधन कसरी ?  संविधान संशोधनको विषयलाई मुख्य एजेण्डा बनाउँदै नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको ६ महिना बढी भइसकेको छ । खासगरी निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा नेताहरुले जोड दिँदै आएका छन् । निर्वाचन प्रणालीमा भएको त्रुटीकै कारण निर्वाचनको अधिकारसमेत प्रत्यायोजन हुन नसक्ने आयोगले जनाएको छ । 
गठबन्धनमा समस्या नरहेको काँग्रेसी निचोड, फाटो ल्याउने प्रयासमै प्रतिपक्ष ! 
गठबन्धनमा समस्या नरहेको काँग्रेसी निचोड, फाटो ल्याउने प्रयासमै प्रतिपक्ष !  नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलहरुले सत्ता ढाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् । सुरुमा काँग्रेस एमालेको गठबन्धनप्रति नकारात्मक टिप्पणी गर्दै सरकार गठनको प्रकृयामै कैफियत देखाएका प्रतिपक्षीहरु अझै सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न गरिरहेका छन्  । 
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग !
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग ! सत्ता सहकार्यका विभिन्न अड्कलबाजीकाबीच प्रधानमन्त्री केपी ओलीमा एकखाले वेचैनी देखिन्छ । विपक्षी दलहरुले छलफल गरेपनि तर्सिने गरेका ओलीमाथि कांग्रेसको एक पक्षले खुलेर विरोध गर्दा सत्ता सहकार्यमा जोखिम बढाउने त होइन भन्ने पीर समेत देखिन्छ ।
ओलीलाई पछार्न प्रचण्डको यस्तो चाल ! इसारा कताको ? 
ओलीलाई पछार्न प्रचण्डको यस्तो चाल ! इसारा कताको ?  हिउँदे अधिवेशन नबोलाई अध्यादेशमार्फत मुलुकको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गर्दै आएको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसिलो बनाउने निर्णय गरेका छन् । 
Weather Update