रविमाथि चौतर्फी हमला, कोर टिमले नै फेरि फसायो !
बिहीबार, चैत २२, २०८०
गण्डकी सरकारमा रडाको, जोगिएला त संसद ?
बिहीबार, चैत २२, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका छन् । गण्डकीमा उपधारा २ को सरकार बन्न कतिको सम्भव छ त ?
रास्वपासँग त्रसित एमाले : खोज्यो प्रचण्डको साथ, एक्लै भीड्न गरेन आँट ! (भिडियो)
सोमबार, चैत १९, २०८०
सरकारमा रवि बादशाह, प्रचण्ड–ओलीको पुगेन दम !
आइतबार, चैत १८, २०८०
गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा जोडिएपछि यो विषयमा सर्वसाधारणले चासो राख्दै आएका छन् । सहकारी पीडितले समेत रविमाथि छानविनको माग गरिरहेको बेला रवि आफैले भने सहकारी प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्ने गरेका छन् ।
