प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, वैशाख २६, २०८१
सहकारी प्रकरणमा निस्प्रभावी रवि, मलेसिया सरकार सँगको कुराकानी गुप्त !
बुधबार, वैशाख २६, २०८१
सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने आँफै गिजोलिएको अवस्था छ । सहकारीको करोडौँ रकम ठगी भएको विषय अनुसन्धान भइरहेको बेला उनी आँफै गृहमन्त्रीमा बहाल भएपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले घोर आपत्ति जानायो । यसलाई काँग्रेसले अझै निरन्तरता दिइरहेको छ ।


