News 24 Television
युवाका लागि धराप बन्दै वैदेशिक रोजगारी 
युवाका लागि धराप बन्दै वैदेशिक रोजगारी  तीन तहका सरकार र मन्त्रीहरु भए पनि युवाका लागि स्वदेशमा रोजगारी सृजना चुनौतीपूर्ण नै देखिन्छ । मन्त्रीहरु प्रायः मिठो भाषण गर्न, आशा र आश्वासन देखाउन माहिर छन् । यद्यपि नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनमा उदासिन, ढिलासुस्ती र अस्तव्यस्त देखिन्छन् ।
सामाजिक सञ्जालले सरकारलाई टेरेनन्, सरकार निरीह
सामाजिक सञ्जालले सरकारलाई टेरेनन्, सरकार निरीह सामाजिक सञ्जालमाथिको नियमन अनिर्वाय आवश्यकताको अवस्था छ नै । अनलाइनको माध्यमबाट अफवाह फैलाउने, धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेकाले नियमन एवम निगरानीको विकल्प छैन । तर, समन्वयात्मक कदम चाल्दै सरकारले राष्ट्रहितका पक्षमा कार्य गर्दा उपयुक्त हुन्छ कि ? 
रामकोटमा बद्री नारायण धाम स्थापना
रामकोटमा बद्री नारायण धाम स्थापना स्व पं. नारायण प्रसाद पोखरेलको स्मृतिमा बद्री नारायण धाम स्थापना गरिएको छ । नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख १९ गतदेखि नागार्जुन नगरपालिका वडा नं. ७ मा २२ रोपनी जमिनमा उक्त धाम स्थापना गरिएको हो ।
स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी  सहभागी हुने
स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी  सहभागी हुने ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।
पूर्वमन्त्री नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी दाहसंस्कार गरिँदै
पूर्वमन्त्री नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी दाहसंस्कार गरिँदै नेपालको निधनमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर उनको औपचारिक श्रद्धाञ्जली सभा तथा कार्यक्रम नगरी दाहसंस्कार गर्न लागिएको हो । नेकपा एमालेका नेता रहेका नेपालको शव पार्टी कार्यालयमा नराख्ने र औपचारि श्रद्धाञ्जली कार्यक्रम नगर्ने उनको परिवारले निर्णय गरेको छ ।
सुधारगृहमा कुटपिट प्रकरण : प्रहरीद्वारा अघि बढाइयो  अनुसन्धान
सुधारगृहमा कुटपिट प्रकरण : प्रहरीद्वारा अघि बढाइयो अनुसन्धान रौतहटको एक सुधार केन्द्रमा युवकमाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरलल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
दार्चुलावासीको वर्षौदेखिको एउटै गुनासो, आफ्नै देशमा सडक कहिले बन्छ ? 
दार्चुलावासीको वर्षौदेखिको एउटै गुनासो, आफ्नै देशमा सडक कहिले बन्छ ?  दार्चुलाको व्याँस गाउँपालिका –१ छाङरु र तिकंर गाउँमा बसोबास गर्दै आएका सौका समुदायका मानिसले आफ्नो थातथलोबाट बसाई सर्न थालेका छन् । 
केआइआइटी घटना : गम्भीर कदम चाल्न सरकारलाई निर्देशन
केआइआइटी घटना : गम्भीर कदम चाल्न सरकारलाई निर्देशन रतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाबारे राष्ट्रिय सभाले सरकारलाई गम्भीर निर्णय लिन निर्देशन दिएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै सांसदहरुले केआइआइटीका लागि नेपाली विद्यार्थी एनओसी बन्द गर्न माग गरे । साथै केही महिनाभित्रै भएको दुई जना नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार गम्भीर भएर कूटनीतिक पहलमार्फत...
श्रर्मिक तथा पेशाकर्मीहरुको समस्याप्रति राज्य जिम्मेवार हुन सकेन : श्रर्मिक नेता 
श्रर्मिक तथा पेशाकर्मीहरुको समस्याप्रति राज्य जिम्मेवार हुन सकेन : श्रर्मिक नेता  विभिन्न श्रर्मिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् ।
वर्षाको ताण्डवले ज्यानमारा बाटो ! बगर कहिले बन्ला सडक ?
वर्षाको ताण्डवले ज्यानमारा बाटो ! बगर कहिले बन्ला सडक ? बाढीले सडक बगाएपछि यतिबेला हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सवारीहरु सिस्नेरीको बगरकै बाटोबाट गुड्न बाध्य छन् । कुलेखानी जलाशायको पानी घटाउने क्रममा माथिबाट पानी छोड्दा बगाएको सडक कहिले बन्छ ? भन्ने चिन्ता यात्रुहरुमा छ ।
Weather Update