मिटर ब्याज पीडितलाई मनाउन सुधनको कसरत, बल्ल माने पीडित
शुक्रबार, साउन १, २०८३
सीमावर्ती क्षेत्रको दुर्घटना न्यूनीकरणको प्रयासमा ट्राफिक प्रहरी
आइतबार, चैत २९, २०८२
बारा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनालाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक तथा निगरानीमुखी अभियान सञ्चालन गरेको छ । तीव्र गतिमा बढ्दो सवारी चाप, सडकको कमजोर अवस्था, चालक तथा पैदल यात्रुको लापरवाहीजस्ता कारणले दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले विभिन्न रणनीतिक कार्यक्रम अघि बढाएको हो ।
जेनजीको आन्दोलन स्थगित भएपनि प्रशासन सतर्क, देख्यो यस्ता चुनौति
शुक्रबार, मंसिर ५, २०८२
बाराको सिमरामा जेन–जी समूहले राजमार्ग अवरुद्ध गर्दै आएको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा चुनौतिको रुपमा लिएको छ । बिहीबार प्रदर्शन स्थगित भएपनि सिमरा क्षेत्र सुरक्षा दृष्टिकोणबाट संवेदनशील नै रहेको प्रशासनको निष्कर्ष छ ।
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै !
सोमबार, भदौ २३, २०८२
बारामा पछिल्लो समय बाघले आतंक मच्चाएको छ । बारामा तीन महिनामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । यसरी बढ्दो बाघ आतंकका कारण स्थानीयवासी त्रासमा छन् ।
मधेशका राजमार्ग रेडजोन ! क्षणभरमै ज्यान खतम ! ट्राफिक हैरान
बिहीबार, भदौ १९, २०८२
मधेश प्रदेशका मुख्य राजमार्गमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रदा सडक दुर्घटना र अकालमै मृत्युको दर बढ्दै गएको छ । बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरी लगायतका जिल्लामा राजमार्ग क्षेत्रमा सवारी साधनको गति नियन्त्रण प्रभावकारी हुन नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती देखिएको हो ।
महागढीमाईवासीका गुनासोमा मेयरको जवाफ
सोमबार, जेठ १२, २०८२
बाराको महागढीमाई नगरपालिकामा सिधा कुरा मेयरसँग कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुुरु गरेको ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको चौथो श्रङ्गखला महागढीमाई नगरपालिकामा समेत सम्पन्न गरिएको हो ।
