News 24 Television
पारिवारिक बेमेलमा पिल्सियो ग्राण्डी सिटी अस्पताल, लाग्यो ताला 
पारिवारिक बेमेलमा पिल्सियो ग्राण्डी सिटी अस्पताल, लाग्यो ताला  सामान्यतया अस्पतालमा देखिने दृश्य हो,  बिरामी, बिरामीको आफन्त र चिकित्सक । तर काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालमा बुधवार बिरामी र उपचारमा संलग्न चिकित्सकहरु भन्दा फरक दृष्य देखियो । अस्पतालमा बिरामी, अस्पतालका कर्मचारी र चिकित्सकभन्दा धेरै नगर प्रहरीको हुल देखियो । 
Weather Update