तरुल, घ्यू र तिलको लड्डुबाटै थरिथरीका रोगको उपचार !
                         बुधबार, माघ २, २०८१
                        
                    
                
                        
                    
                        
                                डाक्टरको बाटोभर सरकार नै काँडा ! पढाइ र लाखौं रकम दुबै स्वाहा...
                            
                         मंगलबार, माघ १, २०८१
                        
                        
                            त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्रमा देखिएका विभिन्न समस्याहरु मध्ये व्यारियर प्रणाली एक जटिल समस्याका रुपमा देखिएको छ । एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रममा लागू हुने व्यारियर प्रणालीका कारण धेरै चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी मर्कामा पर्ने गरेको गुनासो सुनिने गरेको छ । अन्य युनिर्भसिटीको तुलनामा त्रिभुवन विश्वविद्यालल अन्तर्गत चिकित्सा शास्त्र अध्ययन...
                    
                
                        
                    
                        
                                अमेरिकी चिकित्सकको अनुसन्धान, रक्सीबाट ७ किशिमका क्यान्स’रको जोखिम 
                            
                         बिहीबार, पुस २५, २०८१
                        
                        
                            मदिरा सेवन समाजिक घुलमिल हुन तथा साथीभाईसंग रमाइलो गर्न भन्दै यसको सेवन गर्ने गरिन्छ । रमाइलो गर्न गर्न भन्दै सेवन गरिने मदिराले स्वास्थ्यमा असर पुग्छ भन्ने सबैलाई जानकारी नभएको पनि होइन । तर हालै अमेरिकामा भएको एक अध्ययनले मदिरा सेवनबाट कलेजो तथा मृगौला विग्रने मात्र नभएर यसले विभिन्न सात प्रकारको...
                    
                
                        
                    
                        
                                निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो 
                            
                         सोमबार, पुस २२, २०८१
                        
                        
                            राती सुत्दाँसम्म स्वस्थ सुतेको व्यतिm विहान हेर्दा आकस्मिक मृत भेटिएको खबर हामीले सुन्ने गरेका छौं । सुत्ने बेलासम्म कुनै स्वास्थ्य समस्या नदेखिएको र कुनै रोगले नच्यापेको व्यतिmको आकस्मिक मृत्यु किन हुन्छ त ? 
                    
                
                        
                    
                        
                                ध्यानले नै यस्तो चमत्कार ! मानसिक स्वास्थ्यमा काइदाको फाइदा  
                            
                         बिहीबार, पुस ४, २०८१
                        
                        
                            स्वस्थ्य जीवनका लागि शरीरिक तथा मानसिक स्वास्थ्य अपरिहार्य छ । तर, पछिल्लो समय व्यस्त जीवन शैलीसँगै उत्पन्न विभिन्न समस्याले मानसिक स्वास्थ्यमा प्रभाव पर्ने गरेको   छ । 
                    
                
                        
                    
                        
                                कोप–२९ मा यस्तो पनि ! डोनाल्ड ट्रम्पको के छ विचार ? 
                            
                         बिहीबार, कात्तिक २९, २०८१
                        
                        
                            जलवायु परिवर्तनबारे केन्द्रित भएर हरेक वर्ष गरिने कोप सम्मेलनमा नेपालको पनि सहभागीता रहदै आएको छ । यो वर्षको कोप–२९ औ सम्मेलनमा पनि नेपालले सहभागीता जनाइरहेको छ ।
                    
                
                        
                    
                        
                                वर्षाकाे प्रभाव : अब चिसाे बढ्ने
                            
                         मंगलबार, कात्तिक २०, २०८१
                        
                        
                            वर्षा भएसँगै अब तापक्रममा गिरावट आउँदै जाने महाशाखाले जनाएको हो । पश्चिमी वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको असर अहिले नेपालको मौसममा परेको हो । मौसम पूर्वानुमा मशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
                    
                
                        
                    
                        
                                क्यान्सरको उपचार अब निःशुल्क !
                            
                         मंगलबार, कात्तिक १३, २०८१
                        
                        
                            सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार  सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको...
                    
                
                        
                    
                        
                                ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने 
                            
                         शनिबार, असोज १९, २०८१
                        
                        
                            नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गत वर्ष ट्रान्स फ्याट सम्बन्धी नयाँ मापदण्ड १ सय ८१ औ दिन देखि कार्यान्वनमा ल्याउँने गरी लागू गरेको थियो । राजपत्रमा उल्लेख भए पश्चात गत साउनको अन्तिम साताबाट यो मापदण्ड कार्यान्वयनमा आईसकेको छ । 
                    
                
                        
                    
                        
                                छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना
                            
                         शुक्रबार, असोज १८, २०८१
                        
                        
                            पछिल्लो समय युवापुस्ता रोजगारी तथा पढाईको सिलसिलामा विदेशीने क्रम बढ्दो छ । युवापुस्तामा विदेश मोह बढेसंगै मुलुकमा युवावर्गको संख्यामा कमी आउन थालेको छ । 
                    
                
                        
                    
                        
                                अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ?
                            
                         सोमबार, असोज १४, २०८१
                        
                        
                            दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं भन्दै २०७७ सालमा तामझामका साथ शिलान्याश  गरिएका अस्पताल अहिलेसम्म पनि निर्माण पुरा भएका छैनन् । 
                    
                
                        
                    
                        
                                राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै
                            
                         मंगलबार, असोज १, २०८१
                        
                        
                            नेपालको शिक्षा क्षेत्रमा दलगत राजनीतीक हस्तक्षेप मौलाउँदै गएको छ । जसका कारण शिक्षाको गुणस्तर र संस्थाहरुको मर्यादामा ह्रास आईरहेको छ ।  यहि विषलाई मध्यनजर गदै केहि हप्ता अघि शिक्षा मन्त्री विद्या भट्टराईले पनि शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक हस्तक्षेप रोक्ने उपायको खोजिमा आफू लागेको प्रतिकृया दिएकी थिइन् । 
                    
                
                        
                    
                        
                                अत्यासलाग्दो आत्महत्याको ग्राफः समस्याबाट कसरी बच्न सकिन्छ ?
                            
                         बुधबार, भदौ २६, २०८१
                        
                        
                            आत्महत्या मृत्युको प्रमुख कारण बनिरहेको छ । विश्वमै आत्महत्याको ग्राफ उकालो लागिरहेको बेला नेपालमा पनि दैनिक २० जनाभन्दा बढिले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । 
                    
                
                        
                    
                        
                                त्रिविभित्र अनेक तमासा, उज्यालोको जगमा अँध्यारोको जोखिम !
                            
                         मंगलबार, भदौ २५, २०८१
                        
                        
                            नेपालको सबै भन्दा पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले पनि धेरै विद्यार्थीको रोजाईमा पर्ने विश्वविद्यालय हो । तर, त्रिभूवन विश्वविद्यालयमा मौलाउँदै गएको वेथितिका कारण विद्यार्थीहरु मर्कामा त छदैछन् । त्यसमा पनि त्रिविले आफ्नो विश्वश्नियता गुमाउने जोखिम नै बढेको छ । त्रिविभित्रका वेथिति नरोकिएसम्म नेपालको उच्च शिक्षा सुधार नै नहुने देखिएको...
                    
                
                        
                    
                        
                                नसर्ने रोगबाट करोडौंको मृत्यु, नेपाल कसरी बन्दैछ रेड जोन !
                            
                         बिहीबार, भदौ २०, २०८१
                        
                        
                            पछिल्लो समय विश्वमा सर्ने रोगको तुलनमा नसर्ने रोगको अवस्था बढ्दो छ । बदलिदो जीवनशैली, वातावरणीय प्रदूषण लगायतका कारण नसर्ने रोगको भार विश्वमानै बढी रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । 
                    
                
                        
                                हैजाले लिँदै डरलाग्दो रुप, बचाउँने कसले ?    
                            
                         शुक्रबार, भदौ १४, २०८१
                        
                        
                            करिब एक महिना अगाडि देखा परेको हैजा संक्रमण अहिले पनि बढ्ने क्रममा छ । ललितपुरमा पहिलो पटक देखिएको हैजा अहिले ललितपुरसहित पाँच जिल्लामा  फैलिसकेको छ । 
                    
                
                        
                                जलनबाट घाइते भएकाहरुलाई निःशूल्क उपचार गर्ने सरकारको तयारी 
                            
                         सोमबार, भदौ १०, २०८१
                        
                        
                            नेपालमा हरेक वर्ष ६५ देखि ७५ हजार मानिस आगो तथा एसिडको जलनबाट प्रभावित हुने गरेका छन् । जलनको उपचार नेपालमा अत्यन्तै महंगो छ । तर अब सरकारले दुर्घटनावश जलनबाट पीडित बनेकाहरुको सहज उपचार होस् भनेर निशूल्क उपचार गर्ने तयारीमा जुटेको छ ।
                    
                
                        
                    
                        
                                क्यान्सर रोक्न सरकारको रणनीति, यस्तो छ योजना 
                            
                         आइतबार, भदौ ९, २०८१
                        
                        
                            पछिल्लो समय प्रदूषित वातावरण तथा अस्वस्थ्यकर जीवन शैलीका कारण क्यान्सर रोग बढ्दो क्रममा छ । जसलाई मध्यनजर गदै सरकारले क्यानसर रोग पहिचान, रोकथाम तथा मृत्यु दर कम गर्ने उदेश्यले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति ल्याएको छ । अहिले ल्याइएको यो रणनीति कार्यान्वयन प्रभावकारी बन्न सक्ला त ?
                    
                
                        
                    
                        
                                स्वास्थ्यमन्त्री प्रदीपको योजनाले आफैमाथि गर्छ कि प्रहार ? 
                            
                         मंगलबार, भदौ ४, २०८१
                        
                        
                            स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्ना विभिन्न कार्य योजना केहि दिन अगाडी सारिसकेका छन् । मन्त्री पौडेलले हालै सार्वजनिक गरेको कार्ययोजनामा सबै विषय समिटिएको विज्ञहरुले प्रतिक्रिया दिएका छन् । तर, मन्त्री पौडेलले  अघि सारेको सबै कार्ययोजना पूर्ण तथा व्यवहारमा लागु गर्न कत्तिको सहज छ त ? 
                    
                
                        
                                विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ?
                            
                         सोमबार, साउन २१, २०८१
                        
                        
                            कोरोना महामारीपछि देखापरेको मंकीपक्स संक्रमण विश्वव्यापी बनिनै रहेको छ । मंकीपक्स संक्रमणले आफ्नो गति समेत बढाएको देखिन्छ ।
                    
                
                        
                    
                        
                                क्यान्सरको किमो दिदा विरामीको मृृत्यु, ओभरडोज मुख्य कारण 
                            
                         शुक्रबार, साउन १८, २०८१
                        
                        
                            चिकित्सकीय लापरवाहीका कारण बिरामीको अवस्था बिग्रिएको र मृत्यु भएका घटना पछिल्लो निकै बढिरहेका छन् । लापरवाहीकै एक अर्को घटना विहीवार सार्वजनिक भयो । 
                    
                
                        
                    
                        
                                भयानक बन्दै हैजा, कहाँ कति जोखिम ?
                            
                         सोमबार, साउन १४, २०८१
                        
                        
                            पछिल्लो एक साता यता हैजाका विरामी बढ्ने क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यस वर्ष हालसम्म देशभर ११ जनामा हैजा पुष्टि भएको छ  । 
                    
                
                        
                                शव चिन्नै नसकिए गरिने 'एन्टिमोटम डाटा' विधि के हो ? 
                            
                         शुक्रबार, साउन ११, २०८१
                        
                        
                            बुधवार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि पोस्टमार्टम गरिने भएको छ । दुर्घटनाग्रस्त बिमानमा सवारको शव आगोले डडेर पहिचानमा आउँन नसकेको कारण पहिचान खुलाउन पोष्टमार्टम गरिन लागिएको हो । 
                    
                
                        
                    
                        
                                पोलियोको जोखिम बढ्यो, अब के गर्ने ? 
                            
                         सोमबार, साउन ७, २०८१
                        
                        
                            काठमाडौं । नेपालमा पोलियो रोग मुक्त घोषणा भएको १० वर्ष पछि पोलियो भाइरस भेटिएपछि यसबारे सचेतता आवश्यक देखिएको छ ।
                    
                
                        
                    
                        
                                नेपालमा चट्याङको डरलाग्दो तथ्यांक, कुन वर्ष कति क्षति ? 
                            
                         बिहीबार, असार २०, २०८१
                        
                        
                            वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाह हुन्छ त्यसलाई चट्याङ परेको भन्ने गरिन्छ । यो एक प्रकारको विद्युतीय करेन्ट हो । यो हावामा नै बग्ने गर्छ ।  सामान्यतया चट्याङमा १ करोड भोल्टदेखि १ अर्ब भोल्टसम्म विद्युत् प्रवाह हुने बताइन्छ । 
                    
                
                        
                    
                        
                                योग साधनाका लागि नेपाल किन महत्वपूर्ण ? 
                            
                         शनिबार, असार ८, २०८१
                        
                        
                            आज जुन २१ अर्थात विश्व योग दिवस । हरेक वर्ष २१ जुनका दिन योग दिवस मनाईने गरिन्छ । योग प्राचीन कालदेखि नै हाम्रो संस्कृतिको एक हिस्सा रुपमा रहिआएको परम्परागत चिकित्सा पद्धतिका साथै योग जीवनशैली पनि हो । 
                    
                
            साताको लोकप्रीय
        
    
                                    
                                                                    