कैलालीको तातो जमिनमै किसानले फलाए स्याउ, सरकारी अनुदानले किसान उत्साहित
शुक्रबार, भदौ १३, २०८२

फोहोर ब्यवस्थापनमा नमूना बन्दै गोदावरी नगरपालिका
बिहीबार, साउन २९, २०८२
गोदावरी नगरपालिकामा स्थायी रूपमा सञ्चालनमा आएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रले नगरको फोहोरमैला व्यवस्थापनमा नमुना बनेको छ । हालै, एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना धनगढी कैलालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. ३, चौकीडाँडामा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र संचालनमा आएको हो । केन्द्र सञ्चालनमा...

मौरी पालनबाट वार्षिक २५ लाख भन्दा बढी आम्दानी
बुधबार, असार ३२, २०८२
घर वरिपरि मौरीका घारैघार । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीको दिनचर्या हो । मह उत्पादन मात्रै नभएर मौरीपालन सम्बन्धी तालिमसमेत दिने गरेका छन । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण...

जेलमा अचेत कैदीको रहस्यमयी मृत्यु, शवमा निलडाम नै निलडाम !
बिहीबार, असार ५, २०८२
जिल्ला कारागार कैलालीमा कैदीबन्दी रहेका युवकको मृत्यु रहस्यमयी देखिएको छ । कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको शवगृहबाट उठ्न सकेको छैन । आफन्तहरूले सत्यतथ्य छानविन एवम् न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् ।

धनगढी उपमहानगरको विकासमा सन्तुष्ट नागरिक, फोहोर व्यवस्थापनको विशेष प्रशंसा
शनिबार, जेठ ३१, २०८२
न्यूज २४ टेलिभिजनले स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।

पुनर्वासका मेयरसँग नगरवासीका प्रश्न, सीमा समस्या समाधानको सुझाव
बिहीबार, जेठ २९, २०८२
सीधा कुरा मेयरसँग’ कार्यक्रम सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुरु गरेको यो कार्यक्रम बुधबार पुनर्वासमा गरिएको हो ।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगेपछि काठमाडांैको सिंहदरबार जनताको घरदैलोमा पुगेको भन्ने गरिन्छ । तर, के परिस्थिति यस्तै छ...
साताको लोकप्रीय