ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
आइतबार, कात्तिक ११, २०८१
साफ महिला च्याम्पियनका दुवै सेमिफाइनल खेल आज
आइतबार, कात्तिक ११, २०८१
साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलका दुवै खेल हुँदैछन् । पहिलो खेलमा आज भूटान र बंगलादेश भिड्दैछन् भने दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्नेछन् ।
अमेरिका जानुअघि अर्थमन्त्री पौडेलले दिएको सन्देश
आइतबार, कात्तिक ११, २०८१
सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग...
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध !
आइतबार, कात्तिक ११, २०८१
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । सरकारको स्थायीत्वमाथिका प्रश्नमा तलमाथि नहुने जिकिर गर्दै आएको सत्ता गठबन्धन र शेखरले थालेको विरोध श्रृङ्खखलाले पनि सरकार लामो समय जाला ? शंका र प्रश्न उब्जिन थालेका छन् ।
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा
आइतबार, कात्तिक ११, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम अपचलन सम्बन्धमा पक्राउ परेपछि रास्वपा सरकारविरुद्ध सडक आन्दोलनमै छ ।
एनआरएनएलाई वंशजको नागरिकता कति सहज ?
आइतबार, कात्तिक ११, २०८१
सरकारले विदेशमा रहेका नेपालीलाई गैरआवसीय नेपाली नागरिकता दिन थालेपनि उनीहरुले वंशजको नागरिकता पाउनुपर्ने आवाज उठाउन थालेका छन् ।
पूर्वराजासँगको भेटदेखि मीनबहादुरबारे बोल्ड प्रचण्डः निशानामा को–को ?
आइतबार, कात्तिक ११, २०८१
नेकपा माओवादी केन्द्रले सरकारलाई खबरदारी गर्नका लागि आयोजना गरेको सभामा नेताहरुले सरकारबारे अनेक लान्छना लगाएका छन् ।
जलवायु परिवर्तनजन्य मुद्दाको नेतृत्वको प्रयासमा नेपाल
आइतबार, कात्तिक ११, २०८१
आगामी कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हुँदैछ ।
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता
आइतबार, कात्तिक ११, २०८१
नेपालले क्रिकेटमा पछिल्लो समय राम्रो गति लिए पनि यसको विकास र दीर्घकालीन सफलतामा अझै चुनौतीहरू देखिन्छन् ।
टमाटरबाटै लाखौँ रुपैयाँ कमाई, गाउँ नै आकर्षित
शनिबार, कात्तिक १०, २०८१
पछिल्ला वर्षहरुमा कृषकको मोह परम्परागत खेतीमा भन्दा पनि नगदेबालीतर्फ बढेको देखिन्छ ।
सत्ता पक्षको नजरमा माओवादी र रास्वपाको आन्दोलन
शनिबार, कात्तिक १०, २०८१
सत्तारुढ दलले संयुक्त वक्तव्य जारी गर्दै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र शनिबार सडकमा आउन लागेको माओवादी केन्द्रको निर्णयप्रति चरम असन्तुष्टी पोखेको छ ।
सहकारी हिनामिना सरकारलाई घाडो बन्दै
शनिबार, कात्तिक १०, २०८१
बाढि पहिरोका कारण क्षति पुगेका भौतिक पूर्वाधारहरुको पुन निर्माण तर्फ होस् वा लाखौं बचतकर्ताको बचत रकम फिर्ता गराउने कार्यमा, सरकारले कुनै पनि ठोस उपलब्धि हासिल गर्न सकेको देखिएको छैन ।
रविमाथि नयाँ–नयाँ खतरा ! भित्रभित्रै के बन्दैछ योजना ?
शनिबार, कात्तिक १०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनीविरुद्ध विभिन्न आरोपमा मुद्दा चलाइने भएको छ ।

