News 24 Television
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने !
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने ! नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वक्यौता नतिर्ने उद्योगीको विद्युत लाइन काटिदिएका छन् । 
नेपालका टिमहरु विदेशी खेलाडीले भरिपूर्ण, कसको शक्ति को ?
नेपालका टिमहरु विदेशी खेलाडीले भरिपूर्ण, कसको शक्ति को ? नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटप्रेमीहरूमा अत्यन्त उत्साह र जोश पैदा गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले एनपीएललाई अझ रोमाञ्चक बनाएको छ ।
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड 
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड  जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । 
‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट :  भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा
‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट : भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा प्रवेश गरेका छन् । 
एनआरएनए ग्लोवल कन्क्लेभ कार्तिक ११–१२ गते हुँदै
एनआरएनए ग्लोवल कन्क्लेभ कार्तिक ११–१२ गते हुँदै एनआरएनए ग्लोवल कन्क्लेभ- २०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए । संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उनको भनाई छ । 
दिल्लीमा बढ्दो वायु प्रदुषणलाई रोक्न कडा नियम लागू
दिल्लीमा बढ्दो वायु प्रदुषणलाई रोक्न कडा नियम लागू दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई अक्टोबरदेखि जनवरीसम्म धुलो–उत्पादन गर्ने निर्माण गतिविधिहरूबाट जोगिन र निजी सवारीहरूमा नियमित रूपमा एयर फिल्टरहरू प्रतिस्थापन गर्न सल्लाह दिइएको छ । 
सहकारी पीडितको आन्दोलनमा काँग्रेस–एमालेको घुसपैठ, पीडितको न्यायमा ध्यान छैन
सहकारी पीडितको आन्दोलनमा काँग्रेस–एमालेको घुसपैठ, पीडितको न्यायमा ध्यान छैन पोखराको सुर्यदर्शन सहकारीका पीडितहरूको आन्दोलनमा सत्तारुढ दल कांग्रेस र एमालेको घुसपैठ भएको छ । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा जाक्ने उद्देश्यमा एकमत देखिएका सत्तारुढ दलहरु पीडितलाई साथ दिने निहुँमा रास्वपासँग भिड्न तम्सिएका छन् । सभापति रवि निर्दोष रहेको र फसाउन खोजिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले दिनहुँ सडक...
सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो
सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा भएको प्रहरीको छानबिन प्रक्रियालाई लिएर राजनीतिक दलहरु विभाजित बन्न पुगेका छन् । 
रविमा मात्रै केन्द्रीत हुँदा बाटो विराउदै रास्वपा प्रदर्शन !
रविमा मात्रै केन्द्रीत हुँदा बाटो विराउदै रास्वपा प्रदर्शन ! सहकारी ठगी प्रकरणमा पुराना र ठूला भनिएका राजनीतिक पार्टीकै नेता–कार्यकर्ता बढी जोडिएका छन् । दर्जनौं सांसद र केन्द्रीय नेता संलग्न छन् । तर, केपी शर्मा ओली नेतृत्व सरकारको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रक्रियामा सक्रिय देखिंदैन । 
Weather Update