News 24 Television
सेनाको फूलपाती बढाईं 
सेनाको फूलपाती बढाईं 
शुक्रवार शिलान्यास गर्ने 
शुक्रवार शिलान्यास गर्ने 
दशैं मनाउन काठमाडौं छोड्नेहरु
दशैं मनाउन काठमाडौं छोड्नेहरु
खुल्यो कान्ती लोकपथ, राजधानीसँगको आवागमनमा थप सहजता
खुल्यो कान्ती लोकपथ, राजधानीसँगको आवागमनमा थप सहजता काठमाडौंदेखि हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग कान्ती लोकपथ बुधवार बिहानदेखि पूर्ण रुपमा संचालनमा आएको छ । योसँगै काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको छ । 
चुनावी सहकार्यका लागि अन्य दलको खोजीमा माओवादी केन्द्र 
चुनावी सहकार्यका लागि अन्य दलको खोजीमा माओवादी केन्द्र  ०६४ सालको एतिहासिक पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी माओवादी त्यसपछिका निर्वाचनहरुमा पनि ओरालो लाग्दै गएको छ । पछिल्लो निर्वाचनमा त एक्लै चुनाव लड्ने हैसियत नै गुमाएर नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलहरुसँग गठबन्धन गरी चुनाव लडेको थियो । 
विपत् गएको १० दिनपछि आएको भन्दै मन्त्रीहरु नै केरकारमा !
विपत् गएको १० दिनपछि आएको भन्दै मन्त्रीहरु नै केरकारमा ! बाढीपहिरोले तहसनहस बनाएको १० दिनपछि गृहमन्त्री रमेश लेखक सहितको टोली मंगलबार सिन्धुपाल्चोकको निरीक्षणमा पुगेका छन् । 
पर्सामा दशैंमा सुरक्षा चुनौति, सीमानाकामा विशेष निगरानी
पर्सामा दशैंमा सुरक्षा चुनौति, सीमानाकामा विशेष निगरानी पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । नेपाल–भारत सीमा नाकामा पर्ने पर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब १ महिनासम्म विशेष सुरक्षा योजना लागु गरिएको हो । 
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना     
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना      ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् । 
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना   
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् । 
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु 
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु  बर्षायामको अन्त्य र चिसो यामको सुरुवात हुने शरद् ऋतुमा पर्ने दशैं तिहारको मौसम घुमन्तेहरुका लागि उपयुत्त मानिन्छ । 
Weather Update