अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै
बुधबार, असोज २३, २०८१
बुटवल–नारायणघाट सडकको प्रभाव लुम्बिनीमा
बुधबार, असोज २३, २०८१
के तपाईले बुटवल– नारायणघाट सडक खण्डमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने अवश्य पनि तपाईलाई त्यो सडक खण्डमा खेपेको सास्तीले आक्रोशित बनाउँछ ।
गोदावरीका बाढी पीडितलाई नेपाल जाइका अलमनाई एसोसियसनको राहत सहयोग
मंगलबार, असोज २२, २०८१
अविरल वर्षापछि आएको वाढी र पहिरोबाट ललितपुर जिल्लाको गोदावरी नगरपालिका बडा नं. ५ र ६ का पीडित परिवारलाई नेपाल जाइका अलमनाई एसोसियसन (जान) बाट राहत सामाग्री वितरण गरिएको छ ।
अन्य राजमार्गहरु अवरुद्ध हुँदा विकल्प बन्यो त्रिभूवन राजपथ
मंगलबार, असोज २२, २०८१
देशकै सबैभन्दा जेठो र राजधानी काठमाडौँलाई देशका अन्य जिल्लाहरुसँग जोड्ने पहिलो राजमार्ग हो त्रिभूवन राजपथ ।
ज्ञानेन्द्र शाहको भुटान भ्रमणको भूराजनीतिक अर्थ
मंगलबार, असोज २२, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गरेपछि राजावादी शक्तिहरु उत्साहित बन्न थालेका छन् । नेपालसँगको औपचारिक सम्बन्धमा खास प्रभाव नदेखिदा भएको पुर्वराजाको यो भ्रमणलाई भारतको पूर्वस्वीकृतिदेखि भूराजनीतिक दृष्टीले समेत अथ्र्याउन थालिएको छ ।
परोपकार प्रसूतिमा सुविधै सुविधा, रगत पनि अस्पतालमा
मंगलबार, असोज २२, २०८१
दुर्घटनामा परेर धेरै रगत बगेका विरामी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा प्रसुतिका लागि रगतको आवश्यता र माग धेरै हुने गर्दछ ।
निजी र सामुदायिक विद्यालय यस्ता ! कसरी हुन्छन् विद्यार्थी पास ?
मंगलबार, असोज २२, २०८१
विद्यालय तह कक्षा १२ को नतिजालाई विश्लेषण गर्दा अझै पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारमा सक्रियता बढाउनु पर्ने देखिएको छ ।
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप
मंगलबार, असोज २२, २०८१
गाउँघरमा यतिबेला नेपालीहरुको महान चाड बडादशैंको रौनक छाएको छ । दशैंका लागि भन्दै टाढा टाढाबाट घर फर्किने क्रम जारी छ । तर दशैंको मुखमा बाढीपहिरोले विभिन्न ठाउँका सडक तथा पुलहरु बगाएपछि यो वर्ष सडक यात्रा भने निकै जोखिमपूर्ण छ ।
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ?
मंगलबार, असोज २२, २०८१
नेपालले विद्युत व्यापार विस्तारलाई प्राथमिकताका साथ बढाउने तयारी गरिरहेको छ । जस अनुसार यही असोज १७ गते नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्ने सम्झौता भइसकेको छ ।
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड
मंगलबार, असोज २२, २०८१
नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि अहिले विशेष पूजा–आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड देख्न सकिन्छ ।
सावित्री कंचनजंगा अगरबत्तीले ल्यायो चाडपर्व विशेष अफर
सोमबार, असोज २१, २०८१
सावित्री कंचनजंगा अगरबत्ती उद्योगले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली
सोमबार, असोज २१, २०८१
दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ ।
शिक्षा क्षेत्रमा नयाँ–नयाँ समस्या, कमजोर नीति कि अरु केही ?
सोमबार, असोज २१, २०८१
विगतको तुलनामा नेपालको शिक्षा क्षेत्रमा थुप्रै उपलब्धिमुलक काम भएका छन् । सबै नागरिकमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले शिक्षा नीति–२०७६ ले आधारभूत शिक्षादेखि शैक्षिक सुशासन र जनशक्ति व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखेको पनि छ ।


