मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ?
शुक्रबार, भदौ २८, २०८१
निजी क्षेत्रको दबाबमा सरकार, संसदीय समिति अनिर्णित
शुक्रबार, भदौ २८, २०८१
भ्रष्ट्राचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे संसदीय समितिको छलफल अझै सकिएको छैन । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादबारे चौतर्फी आलोचनापछि उक्त प्रस्ताव फिर्ता लिएका राजनीतिक दलहरु निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनेबारेमा अझै स्पष्ट हुन सकेका छैनन् । संसदको सुशासन समितिले निक्र्यौल गर्न नसकेपछि थप छलफल गर्न उपसमिति...
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार
शुक्रबार, भदौ २८, २०८१
नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिवार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा
शुक्रबार, भदौ २८, २०८१
सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो ।
किन घट्दैछ, नेपालको विश्वविद्यालयमा नेपाली आकर्षण ?
शुक्रबार, भदौ २८, २०८१
नेपालका हरेक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको छ । विश्वविद्यालयहरूले कितावको विकल्प खोज्न सकेका छैनन् ।
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति
शुक्रबार, भदौ २८, २०८१
उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन ।
मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : विश्राम गर्ने छुट छैन, काममा तीब्रता दिनुस्
बिहीबार, भदौ २७, २०८१
कुमारी बैंकको वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण सम्पन्न
बिहीबार, भदौ २७, २०८१
कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक–प्रशिक्षण सम्पन्न भएको छ । युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न...
मेटलाइफ नेपालद्वारा एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रम
बिहीबार, भदौ २७, २०८१
मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना गरेको छ ।
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट
बिहीबार, भदौ २७, २०८१
ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित "Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।


