बंगलादेशले नेपाल हल्लाउँदै, विद्यार्थीहरु आन्दोलनको तयारीमा
शनिबार, भदौ २९, २०८१
बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ?
शनिबार, भदौ २९, २०८१
बागमती भ्रमण वर्ष घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा पनि यस घोषणाको प्रभावकारिता देखिएको छैन । पर्यटक आकर्षणका कुनै खाका नै तयार नगरि केवल भ्रमण वर्ष घोषणा गर्दा यो सस्तो लोकप्रियताकालागि घोषणा गरिएको कार्यक्रम मात्रै बन्न पुगेको हो ।
वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा
शुक्रबार, भदौ २८, २०८१
विगतमा सञ्चालनमा रहेको वीर अस्पतालको जलन उपचार सेवा २०७२ को भूकम्पपछि बन्द थियो । शुक्रबारदेखि अत्याधुनिक सुविधा र उपकरणसहित उक्त सेवा पुनः सञ्चालनमा आएको हो । ‘डा. केडी जोशी जलन उपचार केन्द्र’ नामबाट सुरु गरिएको उक्त केन्द्रमा हाल १० वटा जनरल बेड, ५ वटा आईसीयू र ३ वटा अप्रेसन थिएटर...
प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित सम्मान
शुक्रबार, भदौ २८, २०८१
प्रधानमन्त्री ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताए । उनले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह समेत गरे । क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको उनकाे भनाइ छ । नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै...
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोटमा जनप्रतिनिधि सवार सरकारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना
शुक्रबार, भदौ २८, २०८१
भट्टराईका अनुसार सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए । त्यसपछिकाे ठूलाे घटना जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको हाे ।
स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो
शुक्रबार, भदौ २८, २०८१
स्वास्थ्य उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले ८ वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर, बीमा सञ्चालन भने उद्देश्य अनुरुप अहिलेसम्म पनि हुन सकेको छैन ।
तीन शीर्ष बैठकमा देउवालाई दोसल्ला !
शुक्रबार, भदौ २८, २०८१
सत्तारुढ राजनीतिक दलहरु केही दिनयतादेखि उपसभामुख इन्दिरा रानामगरलाई पदबाट विस्थापित गर्नका लागि योजनावद्ध ढंगले लागिरहेका छन् ।


