भाषणमा मोदीलाई ओलीको कटाक्ष, ब्यवहारमा के ?
आइतबार, भदौ २३, २०८१
चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर
आइतबार, भदौ २३, २०८१
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि ८ हजार ७० वटा सिट निर्धारण गरेको छ ।
भारतसँग फेरि रुष्ट ओली अमेरिका लाग्ने, चीन–भारतको विचार के ?
शनिबार, भदौ २२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्रीसहित जम्बो टोली लिएर ओली ११ दिनसम्मको भ्रमणका लागि असोज ५ गते अमेरिका जाने भएका हुन् ।
नाम मात्रैको पर्यटन दशक सुरु नभई असफल, सरकारको फेरि अर्को तयारी
शनिबार, भदौ २२, २०८१
सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशकको रुपमा घोषणा गर्याे । तर विना तयारी हतारमा घोषणा गरिएको भ्रमण दशक नराम्रोसँग असफल भइसकेको छ ।
पलेशालाई सरकारले लाखौं रकम दिने, प्रोत्साहनका हात थप बढ्दै
शनिबार, भदौ २२, २०८१
पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोबर्द्धन र प्रशिक्षक कविराज नेगीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
मधेश प्रदेश न्यूज २४ को महत्वमा, सुरु भयो प्रादेशिक व्यूरो कार्यालय
शनिबार, भदौ २२, २०८१
न्यूज २४ टेलिभिजनले देशकै आर्थिक राजधानीका रुपमा परिचित मधेश प्रदेशको वीरगञ्जमा प्रादेशिकक व्यूरो कार्यालय सञ्चालनमा ल्याएको छ ।
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा
शनिबार, भदौ २२, २०८१
हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
शिक्षाका लागि खर्बौ रुपैयाँ बाहिरिदैं, देशकै आर्थिक सन्तुलनमा धक्का लाग्ने त्रास
शनिबार, भदौ २२, २०८१
उच्च अध्ययनका लागि पछिल्लो समय विद्यार्थीहरू विदेश जाने क्रम बढ्दो छ । वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन, ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीसँगै ठूलो मात्रामा स्वदेशी पूँजी समेत पलायन भैरहेको छ ।
निजी क्षेत्रकाे प्रोत्साहन नीति : उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख पुरस्कार
शुक्रबार, भदौ २१, २०८१
वीरगन्जमा न्यूज २४ को प्रादेशिक कार्यालय सञ्चालन, आवाजविहीनहरूको आवाज बन्ने मुख्यमन्त्रीको विश्वास
शुक्रबार, भदौ २१, २०८१
नेपाल ब्रोडकास्टिङ्ग च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगन्जमा सञ्चालनमा आएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरपट्टि सञ्चालनमा आएको उक्त टेलिभिजनको मधेश प्रदेश व्यूरो कार्यालयलाई बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेका छन् ।
हरितालिका तीज : पशुपतिमा व्रतालु महिलाको रौनक (तस्वीर)
शुक्रबार, भदौ २१, २०८१
आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।


