News 24 Television
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?  
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?   काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मेयर बालेन्द्र शाह (बालेन) ले मापदण्ड अनुसारको संरचना नभएको भन्दै एल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत प्रतिरक्षामा उत्रिएका थिए । बालेन शाह राजनीतिक दलहरुलाई समाजिक सञ्जालबाटै प्रहार गरिरहन्छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको वाक–युद्धले सिङ्गो एमालेलाई नै झस्काइदिएको...
देश-विदेशमा नेपालको प्रचार गर्दै पोखराको ‘डुलुवा टीम’
देश-विदेशमा नेपालको प्रचार गर्दै पोखराको ‘डुलुवा टीम’ डुलुवा भन्नेबित्तिकै केही काम नभएको तर पनि लखरलखर डुलिराख्ने भन्ने अर्थ लाग्छ । तर पोखरामा एउटा यस्तो टिम छ जसको नाम नै डुलुवा टिम हो । टिमका धेरैजसो प्याराग्लाईडिङ क्षेत्रका पाईलट र व्यवसायी छन् । वर्षको एक पटक आफ्नो कामकाजबाट बाहिर निस्केर देश भित्रै डुल्ने र पर्यटन तथा प्याराग्लाईडिङको संभावना...
हसिनाका कारण भारत बंगलादेशबीच तनाव हुन सक्ने खतरा 
हसिनाका कारण भारत बंगलादेशबीच तनाव हुन सक्ने खतरा  बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएको एक महिना पुगिसकेको छ । राजनीतिक शरण दिएकी हसिनाबारे भारतले आफ्नो अन्तिम निर्णय के हुन्छ भन्ने खुलाई सकेको छैन । 
सत्तामा खुट्टा तानातान्, बहसमा बाम एकताको रुझान् 
सत्तामा खुट्टा तानातान्, बहसमा बाम एकताको रुझान्  २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदै जाँदा अहिले दर्जन बढी संख्यामा छन् । अधिकांशले संसदीय ब्यवस्थालाई अंगिकार गरेका छन् भने केहीले संसदीय ब्यवस्थाको विरोधमा छन् । 
आज हरितालिका तिज पर्व मनाइँदै
आज हरितालिका तिज पर्व मनाइँदै भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज मनाइँदैछ । विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरी तिज मनाउने गर्छन् । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।
परीक्षणमा ओलीको दम्भ, जनताको ‘राउण्ड किक’ले रणभूल्ल 
परीक्षणमा ओलीको दम्भ, जनताको ‘राउण्ड किक’ले रणभूल्ल  बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना जनताबाट ‘निर्वासित’ हुनुपरेको घटना ताजै छ । झण्डै दुई दशकदेखि साशनसत्तामा रहेकी हसिनालाई विशेष आरक्षण प्राणालीविरुद्धको विद्यार्थी आन्दोलनले सत्ता मात्रै होइन, देशै छाड्नुपर्ने आवश्यकता आइलाग्यो । विद्यार्थीको बृहत आन्दोलनसामु शक्तिशाली सरकारको दम र कलिलो संसदको प्रेमले पनि हसिनालाई ‘निर्वासित’ गराउने रोकेन । 
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
Weather Update