News 24 Television
आयु छोट्याउदै कांग्रेस ! एमालेको पनि अर्कै डिजाइन !
आयु छोट्याउदै कांग्रेस ! एमालेको पनि अर्कै डिजाइन ! एमाले–कांग्रेसको सत्ता गठबन्धन तीन वर्षसम्म टिक्ला त ? कि सहकार्यको तीन–चार महिनामै दरारका रेखाहरु बलिया बन्लान् ? के कस्ता कारण दरार आउनसक्ने चर्चा भइरहेको छ त ? यो पछिल्लो समय राजनीतिक वृतमा चासो र चर्चापरिचर्चाको विषय बनिनै रहेको छ ।
प्रचण्डले ल्याउदै नयाँ ट्वीस्ट, इसारा कसलाई के ?
प्रचण्डले ल्याउदै नयाँ ट्वीस्ट, इसारा कसलाई के ? हुँदाखाँदाको सत्ता गुमेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छटपटीमा छन् । सत्ता गुमेपछि अब बल्ल पार्टी निर्माणमा लाग्नेतर्फ ध्यान गइरहेको छ प्रचण्डको । त्यसैले पनि  उनले अब एक्लै चुनाव लड्ने बताइरहेका छन् ।
स्कुलको आगनमै पहिरोको वितण्डा, विद्यार्थी पढ्न आउनै छोडे !
स्कुलको आगनमै पहिरोको वितण्डा, विद्यार्थी पढ्न आउनै छोडे ! मुलुकभर बाढी पहिरोको प्रभावले जनधनको क्षति  भइरहेका समय शिक्षा क्षेत्रसमेत उत्तिकै प्रभावित छ । बाजुराको लक्ष्मी माध्यमिक विद्यालय समेत हरेक वर्ष जस्तै यस वर्ष पनि वर्षायाममा प्रभावित छ । दुई सातादेखि लगातारको वर्षा पश्चातको पहिरोका कारण विद्यालयको पठनपाठननै ठप्प छ । 
अमेरिकी राष्ट्रपति चुनावः कमलाको उम्मेदवारीको चर्चा विश्वभर 
अमेरिकी राष्ट्रपति चुनावः कमलाको उम्मेदवारीको चर्चा विश्वभर  अमेरिकामा हुन लागेको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस उम्मेदवार बन्ने भएकी छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रपतिमा कमलालाई समर्थन गरेपछि पूर्वराष्ट्रपति बराक ओबामा दम्पतिले पनि कमलालाई समर्थन गर्ने भएका छन् । 
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 
भयानक बन्दै हैजा, कहाँ कति जोखिम ?
भयानक बन्दै हैजा, कहाँ कति जोखिम ? पछिल्लो एक साता यता हैजाका विरामी बढ्ने क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यस वर्ष हालसम्म देशभर ११ जनामा हैजा पुष्टि भएको छ  । 
कांग्रेस र एमालेको होइन, ओली र देउवाको ‘ठगबन्धन’ हो – प्रभु साह
कांग्रेस र एमालेको होइन, ओली र देउवाको ‘ठगबन्धन’ हो – प्रभु साह आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । 
टीआरसीमा कार्यदलको काम कसरी अघि बढ्दैछ ?
टीआरसीमा कार्यदलको काम कसरी अघि बढ्दैछ ? २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । 
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध !
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध ! बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनाको सुरुवातदेखि धार्मिक पर्यटकको चहलपहल बढ्ने गर्दछ । साउन महिनामा सन्तानेश्वर मन्दिरमा विशेष पूजाआजा गर्नका लागि समेत यहाँ भीड हुने गरेको हो ।
प्रचण्ड र माधवलाई कांग्रेस–एमालेबाट डरैडर
प्रचण्ड र माधवलाई कांग्रेस–एमालेबाट डरैडर नेकपा एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधन गर्ने सहमतिसहित बनेको सत्ता गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरु सबै भन्दा बढी त्रसित छन् । 
केपी ओलीमाथि मन्त्रीहरुबाटै खतरा, कसको कर्तुत कसरी लुकाउने !
केपी ओलीमाथि मन्त्रीहरुबाटै खतरा, कसको कर्तुत कसरी लुकाउने ! एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले सुशासन कायम गराउने र भ्रष्टाचार त गर्दा पनि नगर्ने र गर्न पनि नदिने हाँक प्राय दिइरहेका हुन्छन् । 
मौद्रिक नीतिले ब्यवसायी खुशी, बन्ला अर्थतन्त्र चलाएमान ? 
मौद्रिक नीतिले ब्यवसायी खुशी, बन्ला अर्थतन्त्र चलाएमान ?  शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति व्यवसायी मैत्री रहेको र यसले शिथिल बनेको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने भन्दै व्यवसायी उत्साहित छन् । 
Weather Update