उर्लिएको भेलले बगाएको जिन्दगी, सधैं यस्तो बिचल्ली !
आइतबार, साउन ६, २०८१
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित
आइतबार, साउन ६, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिदैँछन् । गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । यसअघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनलाई चौथो पटक भने सत्ता...
डिशहोमको ‘माई डिशहोम’ एप पुन: लन्च गरिँदै
आइतबार, साउन ६, २०८१
डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माई डिशहोम’ एपको पुन: सुरुवातको घोषणा गरेकोछ।
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
आइतबार, साउन ६, २०८१
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
आइतबार, साउन ६, २०८१
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’
आइतबार, साउन ६, २०८१
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने
शनिबार, साउन ५, २०८१
नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
भारतीय सवारीका कारण नेपाली व्यवसायी जोखिममा
शनिबार, साउन ५, २०८१
फितलो कानून र भारतीय हेपाहा प्रवृत्तिका कारण नेपाल भित्रै रहेर पनि नेपाली व्यवसायीहरु भारतीयको पेलानमा छन् ।
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा
शनिबार, साउन ५, २०८१
काठमाडौं महानगरपालिकाका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा जुद्ध सालिक सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परिरह्यो । ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भन्दै स्थानीय र व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने वार्तामा नगई सडकबाटै आन्दोलनको नेत्तृत्व गरिरहे ।
हेलामा औषधि उत्पादन थलो, ओलीको के छ विचार ?
शनिबार, साउन ५, २०८१
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल औषधि लिमिटेडलाई २० थरीका औषधि उत्पादन गर्न निर्देशन दिएका थिए ।
शुक्रवार आउने मौद्रीक नीति किन रोकियो ?
शनिबार, साउन ५, २०८१
नेपाल राष्ट बैकले सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति केही पछि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिन मौद्रिक नीतिमा केही हेरफेर र परिमाजर्नन गर्न राष्ट्र र्बैकका गभनरलाई आग्रह गरे पछि मौद्रिक निति केही पछि सरेको हो ।


