हेप्ने ! भन्दै सुमनाले टेबल ठोकिन्, सँगै जुर्मुराए माधव !
सोमबार, साउन ७, २०८१
पोलियोको जोखिम बढ्यो, अब के गर्ने ?
सोमबार, साउन ७, २०८१
काठमाडौं । नेपालमा पोलियो रोग मुक्त घोषणा भएको १० वर्ष पछि पोलियो भाइरस भेटिएपछि यसबारे सचेतता आवश्यक देखिएको छ ।
हिन्दु–बौद्धिष्टमा एकसाथ उल्लास, श्रद्धा र शान्तिका झलक
सोमबार, साउन ७, २०८१
यो वर्षको असार ६ गते सनातन हिन्दु र बौद्ध धर्मावलम्बीहरुका लागि विशेष दिन बन्यो । आर्थात, हिन्दुहरुले यस दिन श्रद्धा र भक्तिपूर्वक गुरुपूर्णि र व्यास जयन्ती मनाए भने, यसै दिनदेखि बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व तीन महिने वर्षावास शुरु भएको छ । यस वर्ष भिक्षुहरुको कस्तो छ त वर्षावासको तयारी ?
ओलीको प्रशंसा पछाडि देउवाको खतरनाक डिजाईन !
सोमबार, साउन ७, २०८१
सत्ता उलटफेर पछि पनि वामपन्थी दल नै सरकारको नेतृत्वमा रहेको छ । बचनमा इमान्दार नेता मानिने कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय मुलुकको प्रधानमन्त्री चयनका लागि मुख्य भूमिका खेल्ने पात्र बनिरहेका छन् । तर, संविधानले नै उनलाई प्रधानमन्त्रीका रुपमा कुरिरहेको बेला देउवा किन अलमलमा परिरहेका छन् ? के देउवा इमान्दार...
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई समर्थन
सोमबार, साउन ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाई बढी सांसदको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले संसदबाट सानदार बहुमत प्राप्त गरेका हुन् ।
महिला एसिया कप क्रिकेट : नेपाल पराजित
सोमबार, साउन ७, २०८१
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।
अफ्रिकामा १५ लाख शिक्षकको अभाव
आइतबार, साउन ६, २०८१
अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताएका छन्।
ओली ढाल्ने गगन-विश्वप्रकाशको ग्राण्ड डिजाइन
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी ओलीमाथि कांग्रेसभित्रै आशंका छ । आफ्नो कार्यकाल पुरा गरिसकेपछि ओलीले सहजै सत्ता हस्तान्तरण गर्छन् त ? कांग्रेसको शीर्ष तहमै यो आशंका छ व्याप्त छ । तर, ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेस तत्काललाई अघि बढ्ने मुडमै देखिन्छ । यद्दपी, विगतको आरोप–प्रत्यारोप अहिले पनि केहीहदसम्म सतहमा झल्किरहेका बेला प्रधानमन्त्रीमाथि कांग्रेसले अब...
दोलखा भीमसेनलाई पसिना : अनिष्टको संकेत !
आइतबार, साउन ६, २०८१
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुुलुकमा कुनै न कुनै अनिष्ट हुँदै आएको जनविश्वास छ । ९० सालमा पहिलोपटक भीमेश्वरलाई पसिना आउँदा नेपालमा महाभूकम्प आएको स्मरण गरिएको छ । त्यतिबेला तत्कालिन राजाबाट नै क्षमापूजा गर्ने गरिएको थियो । गणतन्त्र स्थापनापछि भने राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ । यसपटक पनि ...


