नेपालमा पनि तयार भयो एआईको प्रयोग तथा अभ्याससम्बन्धी अवधारणा-पत्र
बुधबार, असार १९, २०८१
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
बुधबार, असार १९, २०८१
उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ ।
प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका थिए । साे क्रममा एक्कासि भागदौड हुँदा ठूलो...
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सयको मृत्यु
बुधबार, असार १९, २०८१
उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
आफ्नै पसल चोरीको अभिनय गर्दा ...
बुधबार, असार १९, २०८१
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् ।
कांग्रेस–एमालेको वक्र दृष्य, टीआरसीले प्रचण्ड अर्को फसादमा !
बुधबार, असार १९, २०८१
वर्तमान अस्थिरताको प्रत्यक्ष चेपुवामा संक्रमणकालीन न्याय पर्ने त होइन ? यो आम आशंकाको विषय हो । माओवादी केन्द्र सत्ताबाट बाहिरिने सम्भावना बढेपछि संक्रमणकालीन न्याय प्रणालीले अन्तिम टुंगो लाग्ने मौका पाउँदैन कि भन्ने आशंका बढेको देखिन्छ ।
संविधान संशोधनको कुराले प्रचण्ड त्रसित, छेडखाड भए प्रतिवादको चेतावनी !
बुधबार, असार १९, २०८१
कांग्रेस–एमालेको सत्ता गठबन्धन संविधान संशोधन र राजनीतिक स्थिरताका लागि भएको दाबी गरिएको छ ।
५ वर्ष टिक्नै नसक्ने सरकार, कसले कति शासन गरे ?
बुधबार, असार १९, २०८१
तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएयता सत्ताको स्वाद मज्जाले चाखिरहेको छ । ६२\६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसददेखि अहिलेसम्म सिंहदरबारमा माओवादीको बोलवाला रहिआएको छ ।
गणतन्त्रमा बेवारिसे स्काउट विस्तारै टाउको उठाउँदै
बुधबार, असार १९, २०८१
राजा त्रिभुवनले उद्घाटन गरेर विसं २००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउटलाई गणतन्त्र फापेन भन्दा त्यसको गलत अर्थ लाग्न सक्छ । तर, गणतन्त्र स्थापनापछि नेपाल स्काउटले जुनरुपमा आफ्नो गति लिनुपर्ने थियो, त्यो हुन सकेन ।
मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै
बुधबार, असार १९, २०८१
झापामा मानव–हात्ती द्वन्द वर्षौँदेखि निरन्तर छ । भारतबाट ठूलो संख्यामा जंगली हात्ती नेपाल प्रवेश गर्दा सिमावती क्षेत्र बाहुण्डाँगी लगायत जिल्लाको अधिकांश पालिकाका स्थानीय वर्षौँदेखि जङ्गली हात्तीबाट पीडित हुदैँ आइरहेका छन् ।


