आज यी प्रदेशमा हुँदैछ भारी वर्षा
बिहीबार, असार २०, २०८१
प्रदेशमा अब कहाँ कस्तो सरकार ? यस्तो छ अंकगणित
बिहीबार, असार २०, २०८१
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकार गठनसँगै सातै प्रदेश सरकारमा पनि सोहीअनुसार सत्ता समीकरण फेरिने छ । चार महिनाअघि मात्र माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा बनेका प्रदेश सरकार पनि अब नयाँ सरकार गठनको प्रक्रिया अनुसार अघि बढ्नेछन् । सहमति अनुसार केशी, लुम्बिनी र कर्णाली...
अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने
बिहीबार, असार २०, २०८१
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।
नेपालमा चट्याङको डरलाग्दो तथ्यांक, कुन वर्ष कति क्षति ?
बिहीबार, असार २०, २०८१
वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाह हुन्छ त्यसलाई चट्याङ परेको भन्ने गरिन्छ । यो एक प्रकारको विद्युतीय करेन्ट हो । यो हावामा नै बग्ने गर्छ । सामान्यतया चट्याङमा १ करोड भोल्टदेखि १ अर्ब भोल्टसम्म विद्युत् प्रवाह हुने बताइन्छ ।
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ ।
यस्तो छ पशुपति कोटिहोम महायज्ञको कार्यक्रम तालिका
बिहीबार, असार २०, २०८१
आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ ।
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
बिहीबार, असार २०, २०८१
आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ ।
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द
बिहीबार, असार २०, २०८१
नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।
महिला भलिबल टोली घोषणा
बिहीबार, असार २०, २०८१
नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ ।
नेकपा (एमाले) सरकारबाट बाहिरियो
बिहीबार, असार २०, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन् ।


