News 24 Television
नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो
नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । 
प्रचण्डको ‘मास्टर प्लान’मा रविको साथ, कांग्रेससँग भिड्न माओवादीको भर !
प्रचण्डको ‘मास्टर प्लान’मा रविको साथ, कांग्रेससँग भिड्न माओवादीको भर ! संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए ।
अल्पमतमा परेका प्रचण्ड किन छाड्न चाहेका छैनन् प्रधानमन्त्री ?
अल्पमतमा परेका प्रचण्ड किन छाड्न चाहेका छैनन् प्रधानमन्त्री ? नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ । समर्थन फिर्ता लिँदै एमालेले मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रचण्डले संसदको सामना गर्ने बताएपछि नयाँ सरकार गठन प्रक्रिया लम्बिने भएको छ । 
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला कर्णाली प्रदेशको जुम्ला विकट हिमाली जिल्ला हो ।
डेंगी संक्रमणले भयावह रुप लिँदै ! कसले के गर्ने ? 
डेंगी संक्रमणले भयावह रुप लिँदै ! कसले के गर्ने ?  काठमाडौं । वर्षा शुरु भएसँगै डेंगी संक्रमण दर पनि उकालो लाग्ने क्रममा छ । वर्षा याम लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त समय हो । 
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ ।
कहाँ पुग्यो सहकारीसम्बन्धी संसदीय छानबिन ?
कहाँ पुग्यो सहकारीसम्बन्धी संसदीय छानबिन ? विभिन्न सहकारी संस्थाहरूको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ ।     समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन् । यही असार २३ गते समिति गठन भएको एक...
बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य
बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएकाले सोको प्रभाव एसइई नतिजामा देखिएको उनले बताए ।     नतिजाअनुसार सबैभन्दा बढी...
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि.तथा प्यासिफिक डेभलपर्स प्रा.लि बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 
Weather Update