देउवा–ओली भेटपछि प्रचण्डले पनि बढाए सक्रियता
सोमबार, असार १७, २०८१
सर्लाहीमा भेटिए अवैध स्वास्थ्य क्लिनिकहरु
सोमबार, असार १७, २०८१
सर्लाहीमा दर्जनौं स्वास्थ्य क्लिनिक तथा औषधि पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा भएको अनुगमनका क्रममा औषधि पसलहरु अवैध भेटिएको हो ।
पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि
सोमबार, असार १७, २०८१
नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।
कामपाले सुरु गर्यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन
सोमबार, असार १७, २०८१
काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् ।
केपी भेरियन्टका लागि सरकारले ल्यायो फाइजरको खोप
आइतबार, असार १६, २०८१
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज पहिलाे चरणकाे खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।
उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा...
प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ सार्वजनिक
आइतबार, असार १६, २०८१
डा. भट्टराईले पुस्तक खोजमूलक, ज्ञानवद्र्धक र वैचारिक रहेकाले युवापुस्ताले अध्ययन गर्न अति नै उपयोगी हुने धारणा राखे । विश्वमा बढ्दै गएको वैचारिक संकटको वर्तमान अवस्थामा पुस्तकले विचार विमर्शको स्थिति खडा गरेको उनले बताए ।
कत्तिको सम्भव होला वाम एकता ? प्रचण्ड भन्छन्– 'अघि बढिसक्यौँ'
आइतबार, असार १६, २०८१
शुक्रबार नेकपा एमालेका नेता अमृतकुमार बोहराले कम्युनिस्टहरूको बीचमा सहकार्य र सहमतिका आधारमा पार्टी एकताको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई वामपन्थी एकताका लागि पहल गर्न उनले आग्रह गरेका हुन् । जगत–सावित्री बोहरा स्मृति प्रतिष्ठानको एक कार्यक्रमलाई सम्बोधन गर्दै अमृत बोहराले अहिले प्रचण्ड...


