कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
आइतबार, असार १६, २०८१
भारतले जित्यो विश्वकपको उपाधि
आइतबार, असार १६, २०८१
दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ ।
किसानदेखि कृषि पर्यटनका लागि साधक बन्दै धान रोपाईँ
आइतबार, असार १६, २०८१
हरेक वर्षको असार १५ रोपाईँमा ब्यस्त वास्तविक किसान भन्दा गैर किसानलाई उत्सव बन्ने गरेको छ । सरकारले नै आजको दिन राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाउने गरेको छ ।
अर्थतन्त्र सुधार्न वित्तीय अनुशासनको बहस
आइतबार, असार १६, २०८१
नेपाल राष्ट्र बैकका पूर्व गभर्नर डा. तिलक रावलले राष्ट्र र्बैकका गभर्नर वित्तीय क्षेत्रको अनुशासन र सुधार गर्न जस्तो सुकै कठोर निर्णय गर्न सक्नु पर्ने बताएका छन् ।
अध्यक्षको दौडः माधव रोक्न झलनाथ–घनश्यामको अस्त्र के ?
आइतबार, असार १६, २०८१
नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन गर्ने तयारी पुरा गरेको नेकपा एसभित्र नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ भने वामपन्थी आन्दोलनमा यो महाधिवेशनले उथलपुथल ल्याउने दाबी नेताहरुले गरेका छन् ।
आइटीमाबाट महिनामै लाखौँ आम्दानी
आइतबार, असार १६, २०८१
पछिल्लो १० बर्षयता देशको अर्थतन्त्र र सामाजिक संरचनालाई नै असर पु¥याउने गरी शिक्षाका लागि विदेश जाने लहर बढेको छ ।
वामपन्थी बाहुल्यमै हराएका कम्युनिस्ट नेता र एकताको चर्चा
आइतबार, असार १६, २०८१
कम्युनिष्ट पार्टीका नेताहरु एकता भन्ने शब्दलाई गज्जबले प्रयोग गर्ने गर्छन् । वामपन्थी एकता तत्काल आवश्यक रहेको र समाजवाद निर्माणका लागि सहकार्य गर्नैपर्ने दाबी गरेपनि उनीहरु एकतामा आउन नै तयार देखिन्नन् ।
असार १५ का अनेक दृष्य, अवस्था भने उस्तै
आइतबार, असार १६, २०८१
प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस यस वर्ष पनि मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त रहने गर्छन् । कामको व्यस्तताका बीच पनि यस दिन केही रमाईलो पनि गर्ने गर्छन्, किसान ।
जब धान रोप्न प्रधानमन्त्री जहाज चढेर चितवन पुगे ...
आइतबार, असार १६, २०८१
असार १५ मा दहि चिउरा खाएर धान दिवसका रुपमा मनाउन गरिन्छ । वर्षभरी खानका लागि उत्पादन गरिने धान खेतीमा किसानलाई आकर्षण गर्नकै लागि असार १५ लाई सरकारले उत्सवकै रुपमा मनाउने गरेको छ ।
विवाह र जन्म केन्द्रको ताल मिलन, योजना लथालिङ्ग !
शनिबार, असार १५, २०८१
लुम्बिनीलाई ‘जन्म केन्द्र’ अर्थात बर्थिङ हव बनाउने संघीय सरकारको योजनामा अहिले विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् ।
एसईई उत्तिर्ण विद्यार्थीको रोजाईः स्वास्थ्यतर्फका कोर्ष के–के ?
शनिबार, असार १५, २०८१
शैक्षिक वेरोजगारीको दर बढ्दोक्रममा रहेकै कारण स्वदेशमै शिक्षा आर्जन गर्नुपर्छ भन्ने मानसिकता हराउदै गएको छ ।
सुनचाँदी व्यवसायीलाई लाग्यो चुनावः के छन एजेण्डा ?
शनिबार, असार १५, २०८१
सुनचाँदी व्यवसायीहरुको साझा संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनमा निर्वाचन हुने भएको छ ।
मदन भण्डारीको निधन र केपी ओलीको कनेक्सन !
शनिबार, असार १५, २०८१
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमयी निधनपछि उनीबारे थुप्रै कथ्य रचिएका छन् ।भण्डारीको निधन दुर्घटना वा हत्या ? यो विषय रहस्यको गर्भमै छ । तर, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाददेखि उनले छाडेर गएका वामपन्थी विचारधारामा विभिन्न कोणबाट बहस भइरहेको छ ।


