News 24 Television
एसईई नतिजाले देखियो खस्किएको विद्यालय शिक्षा
एसईई नतिजाले देखियो खस्किएको विद्यालय शिक्षा विद्यालय स्तरीय परीक्षा एसईईको नतिजा प्रकाशित भएसँगै यस वर्षको नतिजामाथि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । गत वर्षको तुलनामा यस वर्ष एसईईमा अनुर्तिण हुने विद्यार्थीको संख्या धेरै नै बढी देखिएको छ । 
एसईई नतिजा म्याग्दीमा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुबेदी सवोत्कृष्ट
एसईई नतिजा म्याग्दीमा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुबेदी सवोत्कृष्ट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत बिदिशा सुबेदीले ३।८६ जीपीए ल्याएकी छन् । 
रानीको सुन्दर दरबार हेर्न चुके पर्यटक, देखाउने कसले ?
रानीको सुन्दर दरबार हेर्न चुके पर्यटक, देखाउने कसले ? पोखराको दरबारका रुपमा परिचित ‘रत्न मन्दिर दरबार’ परिसर सर्वसाधारण तथा पर्यटकका लागि खुला भएको १ वर्ष पुरा भइसकेको छ । 
ऐन विपरित जग्गामा लगानी गर्दा समस्यामा मिलन 
ऐन विपरित जग्गामा लगानी गर्दा समस्यामा मिलन  न्यूरोडमा रहेको मिलन बहुउदेश्यीय सहकारीले ३६ सयभन्दा बढि बचतकर्ताको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी बचत रकम १८ महिनादेखि फिर्ता नगरेपछि बचतकर्ताहरु थप मारमा परेका छन् । 
पहिरोले बनायो विचल्ली, सरकार मूकदर्शक 
पहिरोले बनायो विचल्ली, सरकार मूकदर्शक  दोलखा जिल्ला पहिरोको उच्च जोखिममा रहेको जिल्ला मध्येको एक हो । प्रत्येक वर्ष पहिरोमा बग्नु दोलखावासीको नियति जस्तै भइसक्यो । 
सांसद अब किसानतर्फ, सरकार असंवेदनशिल 
सांसद अब किसानतर्फ, सरकार असंवेदनशिल  सरकारले हरेक वर्षको नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखे पनि किसानका समस्या भने जस्ताको त्यस्तै छन् । 
झापामा खोलाले बगाउँदा दुई बेपत्ता
झापामा खोलाले बगाउँदा दुई बेपत्ता यहाँको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।
आर्थिक कूटनीति सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ
आर्थिक कूटनीति सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् । 
एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने
एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पु-याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
आजबाट मनसुन थप सक्रिय हुने
आजबाट मनसुन थप सक्रिय हुने काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । 
चितवनमा रोपाईं महोत्सव, प्रधानमन्त्री पनि जाने 
चितवनमा रोपाईं महोत्सव, प्रधानमन्त्री पनि जाने  सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ । बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो ।  समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद...
Weather Update