राजदुत नियुक्तिको निर्णय तत्काल सच्याउन माग
बिहीबार, असार १३, २०८१
मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु
बिहीबार, असार १३, २०८१
मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् ।
सुन व्यवसायी आन्दोलित, जर्ति नकाट्दा किन प्रदर्शन ?
बिहीबार, असार १३, २०८१
सुन व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको र सरकारले सुनको भन्सार महसुल ५ प्रतिशतले वृद्धि गर्दा व्यवसायीहरुले आफू मर्कामा परेको भन्दै प्रर्दशन गरेका छन् । उनीहरुले सरकार समक्ष अवैधानिक एवम् कर छलेर आएको सुन पूर्ण रुपमा बन्द गराउनु पर्ने, बजारमा देखिएको अराजकताको अन्त्य गराउनु पर्ने माग अगाडि सारेका छन् ।
पर्यटनका लागि जुर्मुराउँदै मधेश
बिहीबार, असार १३, २०८१
नेपालको अर्थतन्त्र सुधारमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर छ । विभिन्न अध्ययनहरुले पर्यटन क्षेत्र प्रमुख सम्भावना मध्येको एक देखाएको छ । तर, सरकारले यसमा प्रभाकारी कदम चाल्नै सकेको देखिदैन । यस्तै अवस्थाका बीच मधेश प्रदेशमा पनि पर्यटनका सम्भावना र चुनौतिबारे सरोकारवालासँग छलफल हुन थालेको छ ।
संसदमा सधैँको जुहारी, विपक्षीले प्रधानमन्त्री खोजेपछि झोँक्किए प्रचण्ड
बिहीबार, असार १३, २०८१
पछिल्लो समय सरकार र प्रधानमन्त्रीको आलोचना बढ्दै गएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सत्ता पक्षकै र प्रतिपक्षका सांसद तथा नेताहरू असन्तुष्ट भइरहँदा सरकारका अन्य गतिविधिबारे पनि प्रश्नहरू उठिरहेका छन् । राजदूत फिर्ता र नयाँ राजदूत नियुक्ति सिफारिसमा पनि सरकारको चर्को आलोचना भएको छ । यसअघि काँग्रेसको कोटाबाट विभिन्न देशमा...
एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने नजिता ?
बिहीबार, असार १३, २०८१
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा संचालन भएको एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गरेको हो ।
‘मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी छ’
बिहीबार, असार १३, २०८१
सामाजिक सञ्जाल र डिजिटल मिडियालाई नियमन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको वक्ताहरुले दाबी गरेका छन् ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी
बिहीबार, असार १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ ।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
बिहीबार, असार १३, २०८१
नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
बिहीबार, असार १३, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ ।

