यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड 'inffa 2024' लण्डनमा हुने
शनिबार, असार १५, २०८१
बालेन नगरसभामा अनुपस्थित, लाखौं रुपैयाँ स्वाह !
शनिबार, असार १५, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ नगरसभा बैठकमा अनुपस्थित भएपछि बजेट र नीति तथा कार्यक्रम पारित गर्ने योजना रोकिएको छ ।
प्रचण्डको निवासमा बाबुराम, आउला नयाँ ट्विस्ट ?
शनिबार, असार १५, २०८१
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । गोरखाका जनताको अपमान गरेको दाबी गर्दै प्रचण्डमाथि आक्रोश पोखिरहने बाबुरामले प्रचण्डलाई बुढीगण्डकी करिडोर निर्माणका लागि बुझाएको पत्र र पछिल्ला घटनाक्रमलाई लिएर नयाँ चर्चा शुरु भएको छ ।
धान उत्पादन बढाउन आवश्यक छ : राष्ट्रपति
शनिबार, असार १५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
आज असार १५, दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
शनिबार, असार १५, २०८१
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
विदेशमा रहेका नेपालीको मताधिकारका लागि नाम दर्ता सुरु
शुक्रबार, असार १४, २०८१
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता सुरु भएको बताएका छन् ।
कमेडी च्याम्पियन सिजन ३ को फिनाले भोलि, उपाधि होडमा सुयाशा पनि
शुक्रबार, असार १४, २०८१
नवलपराशीकी सुयशा खनाल चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को उत्कृष्ट तीनमा पुगेकी छन् ।
यहूदी युवालाई सेनामा भर्ती गर्न इजरायली अदालतको आदेश
शुक्रबार, असार १४, २०८१
इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन गरिएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
शुक्रबार, असार १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ
अझै पनि शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे
शुक्रबार, असार १४, २०८१
भामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको बताए । शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने र शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । नेपालको शिक्षा नेपाली जनजीवन,...
टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश
शुक्रबार, असार १४, २०८१
इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो ।
सिन्धुपाल्चोकवासीका दुःख– वर्षा लाग्यो, निन्द्रा उड्यो
शुक्रबार, असार १४, २०८१
वर्षा र बाढीले निम्त्याउने विपत्तिले अति प्रभावित क्षेत्र हो, सिन्धुपाल्चोक । पछिल्लो सात वर्षमा सिन्धुपाल्चोकवासी बाढीले मच्चाएको वितण्डाले दर्जनौं पटक विस्थापित छन् । वर्षायाममा सडक अवरोध हुने र गाउँ-गाउँ बीचको सम्बन्ध विच्छेद हुने नियति हरेक वर्ष सिन्धुपाल्चोकवासीले भोगेकै छन् ।

