घना जंगलमा पुगेर बालबालिकाले गरे सैन्य अभ्यास
शुक्रबार, असार ७, २०८१
आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, असार ७, २०८१
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आइतबारसम्म देशभर मनसुन फैलिने
बिहीबार, असार ६, २०८१
आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेकाे छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व...
सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा
बिहीबार, असार ६, २०८१
सिद्घार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।
दक्षिण कोरियामा जनसंख्या संकटकाल घोषणा !
बिहीबार, असार ६, २०८१
दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गरेका । कम जन्म र बुढ्यौली जनसंख्या सम्बन्धी राष्ट्रपति समितिको बैठकमा युनले कम जन्मको समस्या समाधान नभएसम्म प्यान–सरकारी प्रतिक्रिया प्रणाली चलाउने प्रतिवद्धता व्यक्त गरे ।
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा जोड
बिहीबार, असार ६, २०८१
रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप जिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
चुरे उत्खनन : सुक्न थाले पानीका मुहान
बिहीबार, असार ६, २०८१
सर्लाहीको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा भएसँगै विगतका वर्षहरुमा झैँ यस वर्ष पनि खानेपानीको समस्या भएको छ । यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नुृ, बढ्दो वन विनाश र उत्खननले गर्दा खानेपानीका स्रोत चाँडो सुक्न थालेको हो । एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न...
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश
बिहीबार, असार ६, २०८१
सरकारले कवाडी व्यवसायीहरूमाथि प्रहरी लगाएर धरपकड गरेको भन्दै सांसद अमरेशकुमार सिंह र प्रभु शाह आक्रोशित भएका छन् । प्रायः मधेसी मूलका कवाडी व्यवसायीहरूले पुराना र काम नलाग्ने कवाड वस्तु संकलन गरेर काठमाडौँमा गुजारा चलाउँदै आएका छन् । तर पछिल्लो समय काठमाडौँमा कवाडी व्यवसाय गर्न नपाउने भन्दै काठमाडौँ महानगरपालिकाले दमन गर्न...


