News 24 Television
सहकारी सचेतनाका लागि मेला
सहकारी सचेतनाका लागि मेला सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् । 
‘मासु खाने ब्याक्टेरिया’को संक्रमणको जोखिम नेपालमा कति ?
‘मासु खाने ब्याक्टेरिया’को संक्रमणको जोखिम नेपालमा कति ? पछिल्लो केहि सातायता जपानमा मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग बढ्न थालेको छ । ४८ घन्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम दिएको एस.टि.एस.एस अर्थात्  इस्ट्रेपटोकोक्कस टक्सिक शक सिन्ड्रोमका कारण अहिले जापानमा ९ सय भन्दा बढि संक्रमित भएको तथ्य बाहिर आएको छ । 
संघ र प्रदेशको बजेटले बोलेन गौतमबुद्ध विमानस्थलको समस्या
संघ र प्रदेशको बजेटले बोलेन गौतमबुद्ध विमानस्थलको समस्या संघीय संसदमा अर्थमन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशसभामा आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका एक शब्द उच्चारण गरेनन् । 
किसानमाथि ज्यादतीः दुधको भुक्तानी माग्दा प्रहरीको धरपकड
किसानमाथि ज्यादतीः दुधको भुक्तानी माग्दा प्रहरीको धरपकड कहिले दूधको मूल्य नपाएको त कहिले भुक्तानी नपाएको गुनासो किसानहरुले गर्दै आएका छन् । गएको फागुनमा पनि दूधको भुक्तानी नपाएको भन्दै देशैभरका किसानहरुले सडकमा दूध पोखेर सांकेतिक विरोध जनाएका थिए । 
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान !
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान ! पछिल्ला दिनहरुमा चीनले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणलाई तीव्रता दिइरहेको  छ । भ्रमणको विस्तारमा आक्रामक देखिन्छ, चीन । 
पूर्वराष्ट्रपति भण्डारीको नयाँ योजना, ओली र कांग्रेस कुर्लिए !
पूर्वराष्ट्रपति भण्डारीको नयाँ योजना, ओली र कांग्रेस कुर्लिए ! पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरेको विषयमा विवाद चलिरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण गरेको हल्ला चलेपछि उनी सक्रिय राजनीतिमा आउन खोजेको चर्चा पनि उत्तिकै छ ।
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ ।  बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर...
प्रा.डा जोशीद्वारा लिखित नाटक ‘मिसामी’ को लोकार्पण
प्रा.डा जोशीद्वारा लिखित नाटक ‘मिसामी’ को लोकार्पण प्रा.डां श्याम जोशीद्वारा लिखित नाटक ‘मिसामी’ लोकार्पण गरिएको छ । २०३० सालको दसैंमा दोलखा शहरको मुख्य बजारमा मन्चन गरिएको दोलखा भाषाको नाटक ‘ मिसामी’को यही असार १ गते काठमाडौंमा लोकार्पण गरिएको हो । 
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । 
Weather Update