News 24 Television
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन् । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल योगभूमि रहेको बताए । नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि भन्दै उनले नेपाल योगको धरोहर भएको बताए  । नेपालका तीन...
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् ।
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगर्दा पीडितहरु न्याय खोज्दै सडकमा उत्रिएको वर्षौं भइसक्यो । सरकारले बचतकर्ताहरुलाई न्याय दिलाउन भन्दै सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति नै बनाएर पनि काम थालेको छ । विभिन्न २९ वटा सहकारीबारे संसदीय समितिमा छानबिन शुरु हुँदा अन्य सहकारीविरुद्ध पनि उजुरी पर्न थालेको छ ।
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो 
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो  आज २४ औँ विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइयो । तर झापाको दमकस्थित बेलडाँगी शिविरमा अनिश्चित भविष्य बोकेर बसिरहेका भुटानी शरणार्थीमा भने यो दिवसको कुनै उत्साह थिएन । उनीहरुका धेरै आफन्त पूर्नवासको क्रममा युरोप अमेरिका लगायतका देशमा पुगिसके तर उनीहरु भने मातृभूमि भुटान फर्किने झिनो आशमा शरणार्थी शिविरमै...
बजेटप्रति प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट !
बजेटप्रति प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट ! अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटको प्रमुख सत्ता साझेदार नेकपा एमाले नै आलोचना गरिरहेको छ । 
विदेशका कोर्ष नेपालमै पढाइ हुँदा पनि रोकिएन विद्यार्थी पलायन 
विदेशका कोर्ष नेपालमै पढाइ हुँदा पनि रोकिएन विद्यार्थी पलायन  नेपालबाट विशेषगरी स्नातक तह पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवासँगै पुँजी पलायन भइरहेको छ । तर विदेश नै गएर अध्ययन गर्नुको तुलनामा निकै कम शुल्कमा विदेशी विश्वविद्यालयमा पढाई हुने विषयहरु स्वदेशमै पनि उपलव्ध छन् । 
मुख्यमन्त्रीसहित भारतीय राजदूतले गरे लुम्बिनीमा योगाभ्यास  
मुख्यमन्त्रीसहित भारतीय राजदूतले गरे लुम्बिनीमा योगाभ्यास   बुद्धजन्मस्थल लुम्बिनीमा विहीवार नै योग दिवस मनाइएको छ । १० औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगभ्यास गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । हरेक वर्ष जुन २१ गते योग दिवस मनाइन्छ । 
Weather Update