प्रचण्ड जादुगर पनि ! नयाँ–नयाँ ट्विस्ट ल्याउने !
आइतबार, असार ९, २०८१
हिमालहरुमा यस वर्ष के–के भयो ?
आइतबार, असार ९, २०८१
यस वर्ष सरकारले हिमाल आरोहणबाट मात्रै ६८ करोड रुपैयाँ भन्दा बढी राजश्व प्राप्त गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान प्रस्थान
आइतबार, असार ९, २०८१
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुका १९औँ बैठकमा भाग लिन आइतबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गरेका हुन ।
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव
शनिबार, असार ८, २०८१
देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।
योग साधनाका लागि नेपाल किन महत्वपूर्ण ?
शनिबार, असार ८, २०८१
आज जुन २१ अर्थात विश्व योग दिवस । हरेक वर्ष २१ जुनका दिन योग दिवस मनाईने गरिन्छ । योग प्राचीन कालदेखि नै हाम्रो संस्कृतिको एक हिस्सा रुपमा रहिआएको परम्परागत चिकित्सा पद्धतिका साथै योग जीवनशैली पनि हो ।
आफुलाई ‘अलराउण्डर’ ठान्ने प्रचण्ड, झुट बोलेरै हैरान
शनिबार, असार ८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, कांग्रेसभित्रको विवाद समेत मिलाइदिनुपर्ने बाध्यता रहेको जिकिर गरेका छन् ।
ओलीले बजाएनन् रविको घण्टी ! सामाजिक सञ्जालमा तान बुनाई
शनिबार, असार ८, २०८१
एमाले अध्यक्ष केपी ओली पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानको प्रतिरक्षा कवच जस्ता देखिन्थे । तर, उनै ओलीले रास्वपाको चियापान कार्यक्रममा पुगेर देखाएको व्यवहारले भने केहि फरकपना देखिएको छ । के रविको ओली कवच परिवर्तन हुन खोजेको हो त ?
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ?
शनिबार, असार ८, २०८१
‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरको योजनामा न्युरोडका बासिन्दा तगारो बनिरहेका छन् । न्युरोड सवारीसाधनकै लागि बनाइएको स्थानीयको जिकिर छ ।
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’
शनिबार, असार ८, २०८१
महिला हिंसामा राज्य संवेदनशिल छ त ? सरकारले दाबी गरे जस्तो नेपालमा महिलाले सजिलै न्याय पाउँछन् ? यो गम्भिर विषय हो ।
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन
शनिबार, असार ८, २०८१
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् ।
खनीजमा खान खोज्दा गोदावरी नगरपालिका प्रमुख सहित १४ जना अख्तियारको फन्दामा
शनिबार, असार ८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नियमित रुपमा भ्रष्टचार विरुद्ध संसदमा आवाज उठाइ रहेका छन । यसै क्रममा गोदावरी नगरपालिकामा खनिज पदार्थ उत्खननमा भइरहेको राजस्व घोटालाबारे रास्वपा सांसद तोषिमा कार्कीले संसदमा आवाज उठाएकि थिइन ।
आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो
शनिबार, असार ८, २०८१
आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट
शनिबार, असार ८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।


