News 24 Television
अब स्नातकका प्रश्न पत्र नेपालीमै, त्रिवि सुधारमा शिक्षामन्त्रीकाे ध्यान
अब स्नातकका प्रश्न पत्र नेपालीमै, त्रिवि सुधारमा शिक्षामन्त्रीकाे ध्यान सांसद रहेका बेला प्रतिनिधिसभामा ‘जबसम्म प्रश्न नै बुझिँदैन उत्तर के दिने ?’ भन्दै सरकारलाई प्रश्न गरेकी  शिक्षा मन्त्री सुमना श्रेष्ठले आफै मन्त्री भएपछि अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र बनाउने निर्णय गरेकी  छन् । यो निर्णय तत्काल कार्यान्वयनमा जाने बताइएको छ । 
Weather Update