News 24 Television
त्रिविका कर्मचारीको भत्ता नै ८५ करोड, सुधार के ? 
त्रिविका कर्मचारीको भत्ता नै ८५ करोड, सुधार के ?  वर्षेनी ८५ करोड रुपैयाँ कर्मचारीको प्रोत्साहन भत्तामै खर्च गरेर पनि त्रिभुवन विश्वविद्यालयको लथालिङ्ग अवस्थामा सुधार आएको छैन । 
‘विद्यालयमा नर्स’ उठ्न सकेन, दोहोरो दायित्वले अन्योलता 
‘विद्यालयमा नर्स’ उठ्न सकेन, दोहोरो दायित्वले अन्योलता  विद्यालयका बालबालिकालाई अतिरिक्त क्रियाकलापका साथै मानसिक र शारीरिक स्वास्थ्यको रेखदेखका लागि भन्दै प्रत्येक विद्यालयमा नर्स राख्ने व्यवस्था ५ वर्ष अघि नै बनेको हो । 
त्रिविलाई पनि सङ्घीय ढाँचामा लैजाने तयारी
त्रिविलाई पनि सङ्घीय ढाँचामा लैजाने तयारी  त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।
स्वमूल्यांकन कार्यविधिप्रति स्थानीय सरकारको असन्तुष्टि
स्वमूल्यांकन कार्यविधिप्रति स्थानीय सरकारको असन्तुष्टि सरकारले चार बर्षअघि बनाएको स्थानीय तहको स्वमूल्याँकन कार्यविधि २०७७ मा  शिक्षा क्षेत्रलाई कम प्राथमिकता राखिएको पाइएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार अन्र्तगत राखे पनि मूल्याँकनमा शिक्षाका विषय कम प्राथमिकतामा परेको पाइएको हो । कार्यविधि पुर्नलेखन नगरी लागु गराए सार्वजनिक विद्यालयको स्तर खस्किने भन्दै सरोकारहरुले प्रश्न उठाएका...
जथाभावी सम्बन्धन स्वार्थले लपेटिएको लुम्बिनी बौद्ध विश्वविद्यालय
जथाभावी सम्बन्धन स्वार्थले लपेटिएको लुम्बिनी बौद्ध विश्वविद्यालय १८ बर्ष अघि बौद्ध दर्शनको अध्ययन गराउने उद्देश्यले स्थापना गरिएको रुपन्देहीस्थित बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन भन्दा बाहिरका बिषयमा अध्ययन अध्यापन गराउने र सम्बन्धन दिन थालेको छ । 
शिक्षामा बालेनको नयाँ निर्णय, अटिजम भएकालाई राहत 
शिक्षामा बालेनको नयाँ निर्णय, अटिजम भएकालाई राहत  पछिल्ला वर्षहरुमा अटिजमको समस्या भएका बालबालिकाको संख्या बढ्दो क्रममा देखिन्छ । अटिजमको समस्या भएकाहरुलाई विशिष्ट प्रकृतिको वातावरण आवश्यक हुन्छ । विशेषगरी शिक्षा आर्जनका लागि अटिजम भएकाहरुलाई विशिष्ट शिक्षालय आवश्यक देखिन्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै सरकारी स्तरबाटै पहिलो पटक काठमाडौं महानगरपालिकाले अटिजमबाट प्रभावित बालबालिका केन्द्रित गरि विद्यालय खोल्ने तयारी गरेको...
साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ?
साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ? सरकारले तत्काल लोकप्रियताका लागि कति हचुवा शैलीमा कार्यक्रम घोषणा गर्न तयार हुन्छ र वास्तविक अर्थमा हाम्रो सरकारी संयत्रको काम गर्ने गति के छ भन्ने साक्षर नेपाल अभियान हेरे पुग्छ । 
Weather Update