News 24 Television
अन्तर्राष्ट्रिय स्तरका कलेजसँग कनेक्सन, विद्यार्थी आकर्षित
अन्तर्राष्ट्रिय स्तरका कलेजसँग कनेक्सन, विद्यार्थी आकर्षित विगतमा विदेश पढ्न जाने रहर नेपाली विद्यार्थीहरूबीच सामान्यजस्तै थियो । तर, पछिल्ला वर्षहरूमा यो प्रवृत्तिमा परिवर्तन देखिएको छ । अब धेरै विद्यार्थीहरू नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गरेर यहीँ केही गर्न चाहन्छन् । देशमै भविष्य खोज्ने यो सोचले शिक्षा क्षेत्र, नीति निर्माण र आर्थिक परिदृष्यमा नयाँ आशा बोकेको छ । 
४० वर्षपछि गुरु सम्झेर आए विद्यार्थी ! गुरुको श्रद्धामा मनमोहक मिलन
४० वर्षपछि गुरु सम्झेर आए विद्यार्थी ! गुरुको श्रद्धामा मनमोहक मिलन करिब चार दशकपछि ल्याबोरेटरी सेकेन्डरी स्कुल फेरि एकपटक पुराना सम्झनाले जीवित बन्यो । गुरु पूर्णिमाको अवसर पारेर सन् २०३४ देखि २०४३ सम्म एसएलसी उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरू आफ्ना शिक्षकहरूलाई सम्मान प्रकट गर्न विद्यालय फर्किए । 
ह्वीप नमान्ने भनेपछि शिक्षा समितिमा लफडा, सभापतिले मागे माफी
ह्वीप नमान्ने भनेपछि शिक्षा समितिमा लफडा, सभापतिले मागे माफी प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताइन् । उनले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रस्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाइन् । 
प्रविधिले फेर्न थालेको शैक्षिक माहोलः दोलखामा विद्यालय गुणस्तर वृद्धि होडमा
प्रविधिले फेर्न थालेको शैक्षिक माहोलः दोलखामा विद्यालय गुणस्तर वृद्धि होडमा चक–डस्टर र कालोपाटीमा अक्षर चिन्नुपर्ने बाध्यतालाई प्रविधिले विस्तारै सहज बनाउदै लगेको छ । कुनै समय प्रशासनिक काममै सीमित कम्प्युटर अहिले कक्षा कोठामा प्रयोग हुन थालेका छन् । प्रविधिको पहुँचसँगै दोलाखाका विद्यार्थीहरूको सिकाइमा उल्लेखनीय सुधार देखिएको छ । 
काँग्रेस र शिक्षामन्त्रीको जोडबलमा स्थगित गरियो बैठक, पदपूर्तिको विषय पेचिलो
काँग्रेस र शिक्षामन्त्रीको जोडबलमा स्थगित गरियो बैठक, पदपूर्तिको विषय पेचिलो बैठकमा बोल्ने अधिकांश सांसदले सरोकारवालाहरुको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका थिए । यद्यपि काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि मन्त्रीलाई साथ दिँदै अहिलेको अवस्थामा नै विधेयक पारित गर्न नहुने बताए । उनले यस्तै अवस्थामा विधेयक पास गरेमा कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी समेत दिए । शिक्षकहरूसँग छलफल बाँकी नै...
Weather Update