News 24 Television
सिन्धुपाल्चोकका स्कुलमा नयाँ अभ्यास, ‘सट्टा शिक्षक’ सफलतातर्फ  
सिन्धुपाल्चोकका स्कुलमा नयाँ अभ्यास, ‘सट्टा शिक्षक’ सफलतातर्फ   सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको ‘सुत्केरी सट्टा शिक्षक व्यवस्थापन’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुत्केरी विदामा बस्ने महिला शिक्षकका कारण विद्यालयको पठनपाठन प्रभावित हुने समस्या देखिएपछि ‘सट्टा शिक्षक’कार्यक्रम लागू गरिएको थियो । 
सामुदायिक भन्दा निजी विद्यालयप्रति सांसदहरुको चिन्ता !
सामुदायिक भन्दा निजी विद्यालयप्रति सांसदहरुको चिन्ता ! आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघसँग सार १५ गते भित्र प्रतिनिधि सभाबाट शिक्षा ऐन पारित गराउन भएको सहमतिको म्याद सकिन लाग्दा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सकृय भएको छ । यद्यपी, विद्यालय शिक्षा विधेयकमा सहमती जुटाउन सकेको छैन । समितिले इसीइडी, शिक्षकहरूको लाइसेन्स र विद्यालय शिक्षामा जारी निजी लगानीका बारेमा...
प्रविधिको उपयोग र सीपमूलक शिक्षामा सबै महानगरको ध्यान
प्रविधिको उपयोग र सीपमूलक शिक्षामा सबै महानगरको ध्यान काठमाडौं महानगरपालिकाबाहेक ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । राजनीतिक खिचातानीका कारण काठमाडौं महानगरको बजेट आउन सकेको छैन । बजेट ल्याएका पाँच वटै महानगरपालिकाले शिक्षामा छलाङ मार्ने संकेत दिएका छन् । सबै महानगरको शिक्षामा आमूल परिवर्तन ल्याउने होडबाजी नै देखिन्छ । बालबालिका, शिक्षक, प्रविधि र संस्कृतिलाई केन्द्रमा...
मनग्य पैसा कमाउन विद्यार्थीले के पढ्ने ? सजिला विकल्प थुप्रै ! 
मनग्य पैसा कमाउन विद्यार्थीले के पढ्ने ? सजिला विकल्प थुप्रै !  मेडिकल र इन्जिनियरिङजस्ता परम्परागत विकल्पहरूको भीडबीच, बदलिँदो युगका मागअनुसार स्वरोजगार, प्रविधि, सिर्जनशीलता र नवीन सीपमा आधारित भविष्यका विकल्पहरू प्रति आकर्षण बढ्दै गएको छ । 
नेताहरुले नै विर्सिदैछन् ब्यवहारिक शिक्षाको एजेण्डा
नेताहरुले नै विर्सिदैछन् ब्यवहारिक शिक्षाको एजेण्डा कुनै समय कृषिमा आधारित समाजमा श्रमलाई संस्कारका रूपमा सम्मान गरिन्थ्यो । तर, आज गाउँहरू युवाविहीन बन्दै गएका छन् । 
शैक्षिक उन्नयन वर्ष योजनाका लागि ललितपुर महानगरपालिकाको योजना के ?
शैक्षिक उन्नयन वर्ष योजनाका लागि ललितपुर महानगरपालिकाको योजना के ? ललितपुर महानगरपालिकाले विद्यालय शिक्षालाई स्थानीय सम्पदा संरक्षण, हरित जीवनशैली र सामुदायिक सहभागितासँग जोड्दै ‘शैक्षिक उन्नयन वर्ष–२०८२’ घोषणा गरेको छ ।
कसले कसरी बिगार्यो नेपालको शिक्षा ? पुनःसंरचना र परिवर्तनको बहस
कसले कसरी बिगार्यो नेपालको शिक्षा ? पुनःसंरचना र परिवर्तनको बहस विदेशी विश्वविद्यालय प्रवेशका लागि नेपाली विद्यार्थीहरू कडा मेहेनतसहित तयारीमा जुटेका छन्, तर शिक्षाविद्हरू भने देशको शिक्षा प्रणालीलाई ‘स्वदेशमुखी’ बनाएर आफ्नै भाषा र आधारभूत ज्ञानमा बल दिनुपर्नेमा जोड दिइरहेका छन् । 
वीरगञ्जका सामुदायिक विद्यालयमा तीव्र सुधार, थप गतिको योजना 
वीरगञ्जका सामुदायिक विद्यालयमा तीव्र सुधार, थप गतिको योजना  नेपालका अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा शिक्षा क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यद्यपि, वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय शिक्षामा गुणस्तर सुधार गर्न ठोस र परिणाममुखी कदमहरू चाल्दै आएको छ ।   
Weather Update