News 24 Television
सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए 
सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए  काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । बालेनले नदी किनारा मिचेर बसेका सुकुम्बासी बस्ती उखेल्न बिगतमा ठूलै दलबल लगाएका थिए । तर अदालत र राजनीतिक दलहरुको असहयोगका कारण उनी सफल भने भएनन् । कहिले फुटपाथमा मकै र तरकारी बेचेर गुजारा गरिरहेका नागरिकलाई...
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ? 
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ?  नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको मानहानी मुद्दाको पेशी सारिएको छ । सर्वोच्च र बारले विवाद मत्थर पार्ने मध्यमार्गी बाटो खोजे वा यो विवाद अझैं तन्किएला ? सर्वसाधारणका लागि सर्वाधिक चासोको विषय हो यो । तर, बारले तर्साउन खोजेको भन्दै नडराउने दाबी गरेको छ । 
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि...
संसदीय सुनुवाई नै विवादमा, अबको सुनुवाईमा के छ तयारी ?
संसदीय सुनुवाई नै विवादमा, अबको सुनुवाईमा के छ तयारी ? सर्वोच्च अदालतका लागि सिफारिस भएका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । यता, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध समेत संसदीय समितिमा ६ उजुरी परेका छन् । उजुरी उपर संसदीय सुनुवाई पनि हुँदै छ । तर, संसदीय सुनुवाईकै औचित्वमाथि भने निरन्तर प्रश्न उठ्न थालेको छ । 
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन 
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन  बाढीपहिरोका कारण देशभरका झण्डै दुई दर्जन राजमार्गका सैयौं ठाउँमा अबरुद्ध बनेको बाटो सूचारु हुने क्रम जारी छ । बाढीपहिरोले दुई दिन संघीय राजधानी काठमाडौं जोडिने सबैजसो बाटोहरु रहे । अवरुद्ध अधिकांश सडकहरुमा पहिरो हटाएर कतै एकतर्फी र कतै दुई तर्फी नै यातायात सूचारु गरिएको छ भने केही सडकको पहिरो पन्छाउने...
Weather Update