News 24 Television
संविधान र दलहरूकै कारण उब्जिन सक्छन् विद्रोह, अबको आन्दोलन मुलुकले थेग्न सक्ला ?
संविधान र दलहरूकै कारण उब्जिन सक्छन् विद्रोह, अबको आन्दोलन मुलुकले थेग्न सक्ला ? पछिल्लो समय वर्तमान संविधानका व्यवस्था धर्म निरपेक्षता, संघीयता तथा गणतन्त्र नै खारेज गर्नुपर्ने एकथरीको माग उठिरहेको छ भने अर्काथरी यी उपलब्धिलाई अझै बलियो बनाउँदै लानुपर्ने पक्षमा देखिएका छन् । अहिले पनि सर्व स्वीकार्य अवस्थामा नरहेको संविधानलाई चलाउँदा आम सहमति खोज्ने कि अंक गणितको आधारमा चल्ने ? अझ अग्रगामी व्यवस्थाहरु थप्ने...
सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा गठित काँग्रेस, माओवादी, रास्वपा लगायत प्रमुख दलका प्रतिनिधि सम्मिलित समितिले उक्त प्रतिवेदन तयार गरेको थियो । संसद सचिवालयले सरकारलाई पठाएको उक्त प्रतिवेदन कार्यान्वयनमा लैजानेबारे असोज २ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि उपदेश सिकाउँदै ओली–देउवा
बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि उपदेश सिकाउँदै ओली–देउवा प्रधानमन्त्री ओलीले पछिल्लो समय युवा जमात भड्किन थालेको महसुस गरेको हुनुपर्छ, र त उनी बेलाबखत युवा पुस्तालाई अर्ती दिन थालेका छन् । बिहीवार टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहमा ओलीले नेपाली समाज अराजक, अशिष्ट र अमर्यादित हुँदै गएको बताए । उनले पाका उमेरका व्यक्तिले तन्नेरीलाई स्नेह गर्ने र युवा तथा...
Weather Update