News 24 Television
रविको जुक्ति : दोषीहरुको सम्पति जफत गर्ने, सहकारी पीडितको रकम फिर्ता दिने
रविको जुक्ति : दोषीहरुको सम्पति जफत गर्ने, सहकारी पीडितको रकम फिर्ता दिने गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको गम्भीर आरोप छ । तर गृहमन्त्री रवि लामिछानेले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । 
आगलागी पीडितको विचल्लीः सरकार खोई ?
आगलागी पीडितको विचल्लीः सरकार खोई ? देशभर लागेको आगो र डढेलोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानव जीवनमाथि नै संकट देखा परिरहेको छ । देशका ५० बढि जिल्लाका ३६० बढि वनमा आगलागी भइरहेको बताइएको छ । आगलागी नियन्त्रणमा स्थानीय, प्रदेश र संघ सरकारले उपर्युक्त कदम चाल्न नसक्दा जनतामा आक्रोश देखिन थालेको छ । 
सामाजिक संजाल प्रयोगकर्ताहरुको बहकाब, तथ्यहीन हात्तिको ‘भिडियो भाइरल’
सामाजिक संजाल प्रयोगकर्ताहरुको बहकाब, तथ्यहीन हात्तिको ‘भिडियो भाइरल’ कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको विदाई भएलगत्तैबाट एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । त्यो भिडियो हो ट्रकमा हात्ति चढाइँदै गरेको । कतारी राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएको अवसरमा सरकारले एक जोडी हात्ति उपहार दिने निर्णय गरेको थियो । 
Weather Update