आजको मौसम : कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनीमा बढी वर्षा
शुक्रबार, असोज ११, २०८१
८७ अर्ब छाडेर रविको पछि किन लाग्यो सत्ता ?
शुक्रबार, असोज ११, २०८१
एमाले, काँग्रेस, माओवादी र रास्वपाका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिले रवि सहकारी ठगीमा संलग्न रहेको नदेखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यही प्रतिवेदनमा रविले गोर्खा मिडियामा रहेका बेला भएको कारोबारको उत्तरदायित्व बहन गर्नेगरी कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनले करिब ४० वटा सहकारीमा गरी बचतकर्ताहरुको ८८ अर्ब रूपैयाँ...
देउवामा ‘मुड चेन्ज’को खतरा, ओलीमाथि धोकाको संकेत !
शुक्रबार, असोज ११, २०८१
लोकतन्त्र, समावेशीता र समानुपातिकता वर्तमान संविधानको प्राण हो । तर यसकै केही अवगुणहरुलाई औल्याउँदै नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनसहितको एजेन्डा अघि बढाएर नयाँ गठबन्धन गरे । जसलाई माओवादी केन्द्रले भने अलोकतान्त्रिक भन्दै आएको छ ।
पश्चिम नेपालकाका लागि कोशेढुंगो बन्दै शिद्धबाबा सुरुङमार्ग
बिहीबार, असोज १०, २०८१
सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्याधिक पहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ ।
रविन्द्र मिश्रले खुलासा गरे प्रचण्डको छटपटी, प्रचण्डले गरे राजा महेन्द्रको प्रशंसा
बुधबार, असोज ९, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा महेन्द्र शाहको प्रशंसा गरेका छन् । राष्ट्रवादी, विकासशील एवं दूरदर्शी सोच राखी दलहरुलाई प्रतिबन्ध लगाएर पञ्चायती शासन चलाएका महेन्द्रको उक्त कदम धेरै दुरदर्शी रहेको प्रचण्डले स्वीकारेका हुन् । विगतमा पञ्चायत काललाई अँध्यारो युग भन्दै महेन्द्रलाई गाली गर्नेमा प्रचण्डलगायत...
