सडक दुर्घंटनाको डरलाग्दो तथ्य, सडक सुधारमा छैन ध्यान
बुधबार, साउन ९, २०८१
दोलखा भीमसेनलाई पसिना : अनिष्टको संकेत !
आइतबार, साउन ६, २०८१
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुुलुकमा कुनै न कुनै अनिष्ट हुँदै आएको जनविश्वास छ । ९० सालमा पहिलोपटक भीमेश्वरलाई पसिना आउँदा नेपालमा महाभूकम्प आएको स्मरण गरिएको छ । त्यतिबेला तत्कालिन राजाबाट नै क्षमापूजा गर्ने गरिएको थियो । गणतन्त्र स्थापनापछि भने राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ । यसपटक पनि ...
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित
आइतबार, साउन ६, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिदैँछन् । गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । यसअघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनलाई चौथो पटक भने सत्ता...
ओली–देउवाभित्र बीआरआईको कैंची ! मिल्ने वित्तिकै अर्को फसाद
शनिबार, साउन ५, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ (बीआरआई)मा राजनीतिक विवाद उत्कर्षमा छ ।
वामपन्थी दलहरु बीआरआई कार्यान्वयनको बाटोमा लैजानुपर्ने भन्दै रणनीतिक दबाब सिर्जना गर्ने ध्याउन्नमा छन् भने कांग्रेस अस्वीकृत गर्ने बाटो रोज्ने यात्रामा देखिन्छ । बीआरआई कार्यान्वयनमा दुई धारतर्फ देखिएका कांग्रेस–एमालेबीचको सत्ता गठबन्धनमा यही विषयले खटपट आउला ? वा बीआरआईमा...
संविधान संशोधन आवश्यक कि सत्ता प्राप्तीको एजेण्डा ?
शुक्रबार, साउन ४, २०८१
नेकपा एमाले र कांग्रेस संविधान संशोधनको एजेण्डालाई अघि सार्दै नयाँ सत्ता समीकरण बनाएका हुन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन आवश्यक रहेको भन्दै यसका लागि संविधान संशोधन सुझाव आयोग बनाउने दुई दलबीच समझदारी भएको नेताहरुले बताएका छन् । संविधान संशोधनको एजेण्डा कता पुगेको छ त ?
कार्यभार सम्हाल्दै महान्यायाधिवक्ताले भने- 'पीडितलाई न्याय हुनेगरी काम गर्नेछु'
बिहीबार, साउन ३, २०८१
अदालतको आदेशपछि न्यूरोड भत्काउँदै बालेन
बिहीबार, साउन ३, २०८१
महानगरपालिकाले गत जेठ ११ गते न्यूरोडमा फुटपाथ सुधार थालेको थियो । तर स्थानीय सरकारको काममा केन्द्र सरकार हावी भयो ।
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प
बुधबार, साउन २, २०८१
मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ
