सडक दुर्घटनामा दुईजनाको मृत्यु
शुक्रबार, जेठ १८, २०८१
हिउँ हराएको सगरमाथा कालो पहाड मात्रै, अस्तित्व जोगाउन आरोहणमा कडाइ
बिहीबार, जेठ १७, २०८१
जलवायु परिवर्तन विश्वव्यापी समस्या बनिरहेका बेला नेपालका हिमाल समेत उच्च जोखिममा परेका छन् । सेताम्मे देखिने हिमालहरू आजकल काला पहाड मात्र देखिन थालेका छन् । हिमालबाट हिउँ हराउँदै जानुमा जलवायु परिवर्तन मुख्य कारक मानिएको छ, जलवायु परिवर्तमा मानवीय क्रियाकलाप जिम्मेवार छन् ।
पशुपतिनाथका चारवटै ढोका खुला गरिँदै
बुधबार, जेठ १६, २०८१
पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको अवस्थामा सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी...
गणतन्त्र : राजनीतिक व्यवस्था मात्र हैन, शासकीय पद्धति र जीवनशैली पनि हो !
मंगलबार, जेठ १५, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।
गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग...
चार सवारी साधन एकापसमा ठोक्किए एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
