News 24 Television
नीति-कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ :  सांसद शर्मा
नीति-कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताए । उनले पुनरुत्थान, उत्पादन र...
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस अघिल्लो हप्ताको बुधबार (जेठ २ गते) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले काँग्रेसलाई अब संसदमा बोल्न नदिइने बताएका थिए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै लगातार संसद अवरोध गर्दै आएपछि र संसदमा उद्दण्ड रुपमा काँग्रेस सांसदहरु प्रस्तुत भएपछि आक्रोशित भएका ओलीले अब काँग्रेस बोल्न नपाउने...
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो । 
भत्ता खाने काम नगर्ने सांसदको फोटो जनताले टाँस्ने भए 
भत्ता खाने काम नगर्ने सांसदको फोटो जनताले टाँस्ने भए  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो ।  प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।
गरिबीले जनता आत्महत्या रोज्दै, नेताको ध्यान कता ? 
गरिबीले जनता आत्महत्या रोज्दै, नेताको ध्यान कता ?  काठमाडौंको नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला माघ ९, २०७९ मा इलामका प्रेम आचार्यले संसद भवन अगाडी नै शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाए । सरकारविरुद्ध आचार्यको आत्मदाह विद्रोह निकै शक्तिशाली थियो । तर, एक नागरिकले आर्थिक संकटकाबीच गरेको विद्रोह सरकारको नजरमा परेन । आर्थिक पक्षमा संक्रमणकालीन अवस्थाले आत्महत्या गर्नेहरु...
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए। 
Weather Update