News 24 Television
सुप्रिम सहकारी हिनामिना : अर्बौं ठग्नेहरूको नालीबेली
सुप्रिम सहकारी हिनामिना : अर्बौं ठग्नेहरूको नालीबेली बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको मंगलबारदेखि थुनछेक बहस शुरु भएको छ । प्रतिवादीमध्ये डिफ्यूजन नोटिस जारी भएको महिनौं बित्दा पनि फरार रहेका सहकारी सञ्चालक गितेन्द्र बाबू (जीबि) राईको अत्तोपत्तो छैन । अभियोगपत्रमा रवि लामिछानेको नाम पनि उल्लेख छ । सहकारी बचतकर्ताहरूको...
ठमेलको जग्गा हडप्नेहरू थर्कमान, छायाँ सेन्टर संकटमा 
ठमेलको जग्गा हडप्नेहरू थर्कमान, छायाँ सेन्टर संकटमा  सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार चुडालको संयुक्त इजलासले छायाँ सेन्टर सरकारी जग्गामा बनेको ठहर गरेपछि यसले तरंग पैदा गरेको छ । सरकारी जग्गा हत्याएर बनाइएको छायाँ सेन्टरमा सर्वोच्चको यो पछिल्लो आदेशले सरकारी जग्गा हत्याउनेहरुको सातो गएको छ भने जग्गा फिर्ता आउनेमा स्थानीय र कमलपोखरी बचाउँका अभियन्ताहरु भने आशावादी...
Weather Update