नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी
बुधबार, वैशाख १२, २०८१
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा
मंगलबार, वैशाख ११, २०८१
रूसी सेनामा आवद्ध भई सम्पर्कविहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै उनीहरूका परिवारले अनशन थालेका गरेका छन् । रूसी सेनामा रहेका नेपालीलाई पटक–पटक उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहँदा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको समस्यामा परेका परिवारका सदस्यहरू बताउँछन् । सरकारले केही पहल गरेको पनि छ । तर,...
नेकपा स्थापनाको आज हीरक महोत्वस
सोमबार, वैशाख १०, २०८१
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँ
शुक्रबार, वैशाख ७, २०८१
चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिन युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन् । उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।
रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने...
