News 24 Television
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा रूसी सेनामा आवद्ध भई सम्पर्कविहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै उनीहरूका परिवारले अनशन थालेका गरेका छन् । रूसी सेनामा रहेका नेपालीलाई पटक–पटक उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहँदा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको समस्यामा परेका परिवारका सदस्यहरू बताउँछन् । सरकारले केही पहल गरेको पनि छ । तर,...
Weather Update