सगरमाथा संवाद : नेपालका नेता असन्तुष्ट, विश्व आगन्तुकका कुरा कस्ता ?
शनिबार, जेठ ३, २०८२
बागमतीमै दया लाग्दो दुर्गम, गाउँपालिकाभर छैन कालोपत्रे !
शनिबार, जेठ ३, २०८२
मुलुकमा संघीयता कार्यान्वयन भएपछि विकासका लहरहरु गाउँ÷गाउँसम्म पुगे । सडक नभएका स्थानहरुमा सडक सञ्जाल, टुकीको सहारामा जीवन धान्दै आएका बस्तीमा विद्युतका पोल, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुको पुहँच नागरिकहरुसम्म पुग्यो । तर, प्रदेशकै राजधानी रहेको मकवानपुरको एउटा स्थानीय तह, जहाँ अहिलेसम्म पनि सडक कालोपत्रे भएको छैन ।
वत्ति जानुमा दोष कसको ? कुलमान सम्झिने सर्वसाधारणलाई हितेन्द्रको जवाफ
शनिबार, जेठ ३, २०८२
झ्याप्प झ्याप्प विजुली जाँदा सर्वसाधारणले भनिरहेका छन्, कुलमान घिसिङ नहुँदा लोडसेडिङ हुन थाल्यो । घण्टौंसम्म विजुली जाने कुराले सर्वसाधारण पेरि लोडसेडिङ हुन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । के कुलमान नभएकै कारण विद्युत समस्या आउन थालेको हो ? प्राधिकरणले सार्वजनिक रुपमै यसबारे जानकारी गराएको छ ।
सधैँ पद हस्तान्तरण मिति दोहोर्याइरहने ओली, कहिले र कहाँ–कहाँ के भने ?
शुक्रबार, जेठ २, २०८२
काँग्रेस र एमालेले सत्ता सहकार्य गर्दा देखि नै आधा–आधा कार्यकालको समझदारी गरेका थिए । हुनत विपक्षीले सुरुकै दिनदेखि काँग्रेस एमालेको सहकार्यमा शंका गर्दै पूरा कार्यकाल सरकार चल्न नसक्ने दावी गरेका थिए । यद्यपि सत्ता गठबन्धन टिकिरहेकै अवस्था छ ।
हिमालहरूको हेरचाहमा नै मानवताको भविष्य निर्भर छ : वनमन्त्री ठकुरी
शुक्रबार, जेठ २, २०८२
उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभएर अनिवार्यताको विषय भएको बताए ।
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका !
शुक्रबार, जेठ २, २०८२
सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेको भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन् ।
